Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता सम्बन्धी सहमतिमा हस्ताक्षर

Editorial Team by Editorial Team
December 1, 2025
in Nepal, News, Politics
0
प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता सम्बन्धी सहमतिमा हस्ताक्षर
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– गैर आवासीय नेपाली संघ (एनआरएन) बीच आज एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
एनआरएनए पछिल्ला केही वर्षदेखि श्रेष्ठ र केसीको नेतृत्वमा क्रियाशील थिए । मुलुकमा फेरिएको परिस्थितिबीच दुवै संस्थाको नेतृत्व दश बुँदे सहमति गर्दै एकताबद्ध हुन तयार भएको हो ।
एकतापछि १७ अप्रिल २०२६ सम्ममा १२ औँ महाधिवेशन गर्ने सहमति जुटेको छ । केसी नेतृत्वको कार्यसमिति श्रेष्ठको नेतृत्वमा एकता महाधिवेशनमा जान तयार भएको छ ।
महाधिवेशनलाई पारदर्शी एवं विश्वासयोग्य बनाउन ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गर्ने, त्यस्तो कमिटीमा रहेका व्यक्ति १२औँ महाधिवेशनमा उम्मेदवार नहुनेजस्ता सहमति जुटेको छ ।

सहमति पत्रमा ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्य समितिका अध्यक्ष बद्री केसी र एकताको महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष महेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Advertisement Banner
Previous Post

विराटनगरमा नेकपाको एकता सन्देश सभा आज

Next Post

पूर्वी नाका काँकरभिट्टा (झापा)बाट चार महिनामा रु १६ अर्ब बढीको आयात ८ अर्बको निर्यात

Editorial Team

Editorial Team

Next Post
पूर्वी नाका काँकरभिट्टा (झापा)बाट चार महिनामा रु १६ अर्ब बढीको आयात ८ अर्बको निर्यात

पूर्वी नाका काँकरभिट्टा (झापा)बाट चार महिनामा रु १६ अर्ब बढीको आयात ८ अर्बको निर्यात

Recommended

Nepal and Korea tourism bodies sign MoU to promote travel

Nepal and Korea tourism bodies sign MoU to promote travel

9 months ago
Koshala Literature Festival 2025 Concludes Four Days of Stories, Discussions, and Cultural Heritage

Koshala Literature Festival 2025 Concludes Four Days of Stories, Discussions, and Cultural Heritage

9 months ago

Don't Miss

Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
WHO releases 150,000 USD in emergency funds

WHO releases 150,000 USD in emergency funds

August 31, 2026
China contributes 2 million US dollars in emergency flood relief assistance

China contributes 2 million US dollars in emergency flood relief assistance

August 31, 2026
Nepal Telecom to deploy standalone 5G, ending Huawei partnership

Nepal Telecom restores mobile services up to Nepal-China border

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.