Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रतिनिधिसभा चुनावमा भाग लिन दर्ता गर्ने संख्या १०८ पुग्यो

Editorial Team by Editorial Team
November 28, 2025
in Nepal, News, Politics
0
प्रतिनिधिसभा चुनावमा भाग लिन दर्ता गर्ने संख्या १०८ पुग्यो
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा भाग लिन इच्छुक दलको संख्या १०८ पुगेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहीबार बेलुकीसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने दलको संख्या १०८ पुगेको हो ।
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय थपिएर आइतबारसम्म कायम गरिएको छ । यस अवधिभित्र अझ केही दल दर्ता प्रक्रिया पूरा गर्न सक्ने सम्भावना रहेको छ । यसैबीच निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा रहेका दलको संख्या १६ रहेको छ । ती दलले आधिकारिता पाएपनि निर्वाचन प्रयोजनका लागि दर्ता गर्न सक्नेछन् ।
अघिल्लो प्रतिनिधिसभा चुनाव ४ मंसिर २०७९ मा ८४ वटा दलले भाग लिएका थिए । यसपटक दर्ता हुने दलको संख्या उल्लेख्य बढेको देखिएको छ ।
निर्वाचन आयोगमा हालसम्म दर्ता भएका दलको कुल संख्या १३९ पुगेको छ । बिहीबार माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्काको नेपाल जनसेवा पार्टी दर्ता भएका छन् ।
यसअघि बुधबार सबिन सिग्देलको प्रगतिशील नागरिक पार्टी, दीपककुमार साहको सर्वोदय पार्टी, तथा सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी दर्ता भएका थिए । यससँगै जेनजी आन्दोलनपछि दर्ता भएका नयाँ दलको संख्या २३ पुगेको छ ।

Advertisement Banner
Previous Post

चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

Next Post

जबसम्म सर्बसम्मत निर्णय गर्ने अवस्था बन्दैन, बैठक सारिरहने पूर्णबहादुर खड्काको सन्देश

Editorial Team

Editorial Team

Next Post
जबसम्म सर्बसम्मत निर्णय गर्ने अवस्था बन्दैन, बैठक सारिरहने पूर्णबहादुर खड्काको सन्देश

जबसम्म सर्बसम्मत निर्णय गर्ने अवस्था बन्दैन, बैठक सारिरहने पूर्णबहादुर खड्काको सन्देश

Recommended

UN Human Rights, legal organisations slam sentencing of lawyers in Pakistan under PECA

UN Human Rights, legal organisations slam sentencing of lawyers in Pakistan under PECA

2 months ago
Investors Join Landmark Wildlife Conservation Bond to Support Black Rhinos and Local Communities in South Africa

Investors Join Landmark Wildlife Conservation Bond to Support Black Rhinos and Local Communities in South Africa

4 years ago

Don't Miss

China Congratulates Nepal on Federal Parliament Election

China Congratulates Nepal on Federal Parliament Election

March 21, 2026
President Paudel calls for fulfilling people’s mandate of nation-building

President Paudel calls for fulfilling people’s mandate of nation-building

March 21, 2026
Trump administration announces AI policy framework covering safety and growth

Trump administration announces AI policy framework covering safety and growth

March 21, 2026
Kathmandu Valley records drop in minimum temperature

Rains, storm in Kathmandu Valley

March 21, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.