Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

म ढुक्कले भन्न सक्छु नेकपा एमाले अजम्बरी छ: केपी शर्मा ओली

Editorial Team by Editorial Team
December 14, 2025
in Nepal, News, Politics
0
म ढुक्कले भन्न सक्छु नेकपा एमाले अजम्बरी छ: केपी शर्मा ओली
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११औँ महाधिवेशन उद्घाटन गदै आफ्नो पार्टी अजम्बरी रहने दाबी गरेका छन् ।उद्धाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले मुलुकमा लोकतन्त्र अजय रहेको र एमाले अजम्बरी रहने बताएका हुन् ।
उनले जेनजी आन्दोलनप्रति लक्षित गरी एमालेको सान्दर्भिकता सकिएको भन्ने प्रयास गर्नेहरूका धुवाँ, खरानी र निषेधका प्रहारहरू पार्टीले चिर्दै आफ्नो महाधिवेशनमा भव्य जनसागर देखाएको उल्लेख गरे ।
अध्यक्ष ओलीले भने- ‘तपाईँहरूको यो भव्य उपस्थिति देखेर म गौरवान्वित भएको छु। सम्झिरहेको छु-तीन महिना अघिका ती कहालीलाग्दा दिनहरु। जतिबेला देश युद्ध भूमि जस्तै जलिरहेको थियो एउटा भाष्य निर्माण गर्ने कोसिस भइरहेको थियो-पुराना पार्टीहरू सकिए, पुराना नेताका दिन गए, नेकपा एमालेको सान्दर्भिकता समाप्त भयो । तर आज यहाँ यो जनसागर उर्लिएको छ। म ढुक्कले भन्न सक्छु-लोकतन्त्र अजय छ, नेकपा एमाले अजम्बरी छ ।’

Advertisement Banner
Previous Post

एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ: प्रधानमन्त्री

Next Post

समानुपातिक प्रणालीमा सहभागी दललाई ९३ चिन्ह प्रदान

Editorial Team

Editorial Team

Next Post
समानुपातिक प्रणालीमा सहभागी दललाई ९३ चिन्ह प्रदान

समानुपातिक प्रणालीमा सहभागी दललाई ९३ चिन्ह प्रदान

Recommended

Nepal’s cardamom exports recorded robust growth in the first five months of FY 2025/26, increasing by over 60 percent to Rs 5.53 billion

Nepal: Cardamom becomes Kakarbhitta’s top export

8 months ago
शान्ति स्थापनामा नेपालको निरन्तर योगदान

शान्ति स्थापनामा नेपालको निरन्तर योगदान

6 months ago

Don't Miss

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

August 12, 2026
एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.