Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

परशु-कल्पना स्रष्टा सम्मान किरण खरेललाई अर्पण गरिने

Editorial Team by Editorial Team
March 11, 2026
in Awards, Literature, Nepal, News
0
परशु-कल्पना स्रष्टा सम्मान किरण खरेललाई अर्पण गरिने
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –-यस वर्षको परशु९कल्पना स्रष्टा सम्मान गीतकार किरण खरेललाई अर्पण गरिने भएको छ । नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याएका उनलाई रु.एक लाख एक सय ११ रुपैयाँ नगदराशि सहितको उक्त सम्मान अर्पण गर्न लागिएको हो ।

नेपाली सङ्गीतलाई आधुनिक धारमा डोर्याउने खरेल विगत छ दशकभन्दा बढी समयदेखि गीत लेखनीमा सक्रिय छन् । उनले नेपाली चलचित्र माइतीघरको लागि लेखेको वसन्त नै बस्न खोज्छ यहाँ धेरै चर्चित र सदाबहार गीत बनेको छ । त्यसयता करिब सात सय जति गीतहरू खरेलले लेखेका छन् ।
उनी कुशल कार्यक्रम सञ्चालक तथा रेडियो प्रस्तोता समेत हुन् । के हो तिम्रो नाउँरु,मेरी परु,मेरी प्रियतमा, ए दुरका सितरा लगायतका गीतिसङ्ग्रह प्रकाशित भैसकेका छन् यसका साथै थुप्रै नेपाली चलचित्रका लागि उनले गीत दिएका छन् । यसका साथै थुप्रै म्यूजिक भिडियो समेत स्वराङ्कन भएका छन् । नेपाली गीति परम्परालाई आधुनिक धारमा ल्याउने श्रेय पनि खरेललाई छ ।
नेपाली साहित्यका विशिष्ट साधक स्व।परशु प्रधान तथा उनकी धर्मपत्नि कल्पना प्रधानको नाममा उनीहरुका सन्ततीहरुले वि।सं.२०८० सालमा परशु९कल्पना स्रष्टा सम्मानको स्थापना गरेको नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले बताए । उनका अनुसार उक्त सम्मान आगामी चैत ७ गते राजधानीमा विशेष कार्यक्रम आयोजना गरि समर्पण गरिनेछ ।

Advertisement Banner
Previous Post

World Bank Supports Nepal’s Clean Air and Prosperity Project to Reduce Air Pollution from Industries, Strengthen Air Quality Management

Next Post

इन्द्रकुमार श्रेष्ठ ‘सरित्’को ‘मेरी छोरी मान्या’ बालकथासङ्ग्रह सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
इन्द्रकुमार श्रेष्ठ ‘सरित्’को ‘मेरी छोरी मान्या’ बालकथासङ्ग्रह सार्वजनिक

इन्द्रकुमार श्रेष्ठ 'सरित्'को ‘मेरी छोरी मान्या' बालकथासङ्ग्रह सार्वजनिक

Recommended

Nepal Govt to build Budhi Gandaki hydroelectricity project through a public limited company

Nepal Govt to build Budhi Gandaki hydroelectricity project through a public limited company

4 years ago
England beat India by 7 wickets in the fifth test match; highest successful chase in Test cricket

Jonny Bairstow and Root smash tons as England wins rescheduled 5th Birmingham Test match against India

4 years ago

Don't Miss

PM Balen Shah’s secretariat limited to 25-member team

PM Balen Shah’s secretariat limited to 25-member team

March 31, 2026
Bhaktapur Hospital to construct Rs 620 million modern facility

Foreign employment-bound workers can now undergo medical tests in any government recognized hospital

March 31, 2026
PM Shah sits for discussions with lawmakers representing Sudurpaschim Province

PM Shah sits for discussions with lawmakers representing Sudurpaschim Province

March 31, 2026
यशस्वी पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान

यशस्वी पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान

March 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.