सोलुखुम्बु : पासाङदावा (पादवा) शेर्पाले २७ औँ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।
आज (सोमबार) शेर्पाले २७ औँ पटक सगरमाथाको आरोहण गरेको पर्यटन विभागका सम्पर्क अधिकृत खिमलाल गौतमले जानकारी दिए। उनी सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का बासिन्दा हुन्।
योसँगै पासाङदावा शेर्पा र कामीरिता शेर्पाको सगरमाथा आरोहण बराबरी भएको छ। कामीरिता पनि २७ औँ पटक सगरमाथा उक्लिसकेका छन्।
पासाङदावाले यही सिजनमा दोस्रो पटक सगरमाथा आरोहण गरेका हुन्।
Trending Now
- सरला रेग्मी र कवि नुमराज बराललाइ इच्छुक पुरस्कार
- राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
- फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
- परशुरामधाममा ‘परशुराम साहित्य महोत्सव २०८१’ आयोजना गरिने
- जनयुद्धका चिठी’ पुस्तक सार्वजनिक
- विन्दु अधिकारी ढकालको ‘कोपिलाका सुगन्ध’ विमोचन
- सरकारले किर्गीस्तानमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह
- आजको बैठकमा रवि लामिछानेलाई कांग्रेसले बोल्न दिने
- ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता
- संसद बैठक दिउसो दुई बजेसम्मलाई स्थगित
Comments are closed.