Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

‘पवन आलोक नियात्रा सम्मान’ निर्मोही व्यासलाई प्रदान

Editorial Team by Editorial Team
January 23, 2026
in Awards, Literature, Nepal, News
0
‘पवन आलोक नियात्रा सम्मान’ निर्मोही व्यासलाई प्रदान
0
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नियात्रा समाज नेपालले ‘पवन आलोक नियात्रा सम्मान—२०८१’ अग्रज नियात्राकार निर्मोही व्यासलाई प्रदान गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अग्रज नियात्राकार घनश्याम राजकर्णिकारले निर्मोही व्यास (प्रा.डा. वेदव्यास उपाध्याय न्यौपाने)लाई उक्त सम्मान प्रदान गरे । सम्मानका साथ नगद राशि ५० हजार एक रुपैयाँसमेत प्रदान गरियो ।

सम्मानित व्यक्तित्व डा. व्यासले आफ्नो नियात्रा लेखनको थालनीबारे स्मरण गरे । उनले आफ्नो बानी रचना पटकपटक परिष्कार गर्दै जाने भएकोले, त्यसैले आफूलाई यहाँ उभ्याएको उल्लेख गरे ।

छनोट समितिका सदस्य साहित्यकार श्रीओम श्रेष्ठ रोदनले नियात्राकार व्यासको यस क्षेत्रमा योगदान अतुलनीय रहेको बताउँदै उनी आफ्नो सिर्जनामा हृदय पस्किने सर्जक भएको चर्चा गरे ।

नियात्राकार प्रतीक ढकालले पाँच वर्षअघि पुरस्कार स्थापना गर्दाको समय स्मरण गरे ।

Advertisement Banner
Previous Post

कवितामय बनाए १५ कविले शान्ति कविता गोष्ठी

Next Post

चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा

Editorial Team

Editorial Team

Next Post
चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा

चलचित्र ‘रोल नं. १’ को प्रदर्शन मिति घोषणा

Recommended

Pokhara’s ultralight flights lose momentum amid rising costs and fewer tourists

Pokhara’s ultralight flights lose momentum amid rising costs and fewer tourists

4 months ago
India records highest ever annual foreign Direct inflow of 83.57 billion US dollors in last fiscal

India’s economy shows early signs of moderation amid West Asia crisis

2 weeks ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.