Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

पेट्रोल २ सय २ रुपैयाँ प्रति लिटर

Editorial Team by Editorial Team
April 5, 2026
in Nepal, News
0
पेट्रोल  २ सय २ रुपैयाँ प्रति लिटर
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले आजबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँको दरले बढाएको हो । योसँगै काठमाडौँ, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २ सय २ रूपैयाँ पुगेको छ । पेट्रोलमा यो हालसम्मकै उच्च मूल्य हो ।त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ८२ रुपैयाँ पुगेको छ ।
१ चैतमा निगमले १५ रूपैयाँले बढाएर काठमाडौंमा पेट्रोलको मूल्य १ सय ७२ र डिजेल-मट्टितेलको मूल्य १ सय ५२ रूपैयाँ पुर्‍याएको थियो । १२ चैतमा फेरि १५ रुपैयाँ बढाएर पेट्रोल प्रतिलिटर १ सय ८७ रूपैयाँ र डिजेल-मट्टितेलको मूल्य १ सय ६७ रूपैयाँ पुर्‍याएको थियो ।
आयल निगमले यो मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिकरूपमा ११ अर्ब ७१ करोड घाटा रहेको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि मूल्य बढाउनुपरेको निगमले स्पष्ट पारेको छ । साथै विषम परिस्थिति भएकाले उपभोक्ताहरूलाई पनि पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन निगमले आग्रह गरेको छ ।

Advertisement Banner
Previous Post

इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरू भयो निफ

Next Post

शिवपुरी सहाहित्य समाजको वार्षिकोत्सव सम्पन्न

Editorial Team

Editorial Team

Next Post
शिवपुरी सहाहित्य समाजको वार्षिकोत्सव सम्पन्न

शिवपुरी सहाहित्य समाजको वार्षिकोत्सव सम्पन्न

Recommended

कोलम्बियामा विमान दुर्घटना, १५ जनाको मृत्यु

कोलम्बियामा विमान दुर्घटना, १५ जनाको मृत्यु

7 months ago
Bilateral Talks between the Foreign Ministers of Nepal and China

Bilateral Talks between the Foreign Ministers of Nepal and China

4 years ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.