Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Editorial Team by Editorial Team
August 3, 2026
in Nepal, News
0
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । सोमबार (आउन १८) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाइएको हो । निगमका अनुसार, पेट्रोल प्रतिलिटर तीन रुपैयाँ, डिजेल/मट्टीतेल लिटरमा पाँच रुपैयाँ बढाइएको छ ।हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले बढाइएको निगमले जनाएको छ ।
निगमका अनुसार, मूल्य बढेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ तोकिएको छ । त्यस्तै, डिजेल/मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १९९ रुपैयाँ र तेस्रो वर्गका लागि २०० रुपैयाँ तोकिएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

Advertisement Banner
Previous Post

तारा सुवेदीको ‘अनुभूतिका महक’ कवितासंग्रह विमोचित

Next Post

केन्यामा १४ लाख ३० हजार वर्ष पुराना आदिम मानवका पाइलाका छाप फेला

Editorial Team

Editorial Team

Next Post
केन्यामा १४ लाख ३० हजार वर्ष पुराना आदिम मानवका पाइलाका छाप फेला

केन्यामा १४ लाख ३० हजार वर्ष पुराना आदिम मानवका पाइलाका छाप फेला

Recommended

Wimbledon: Novak Djokovic registers a straight-set win over Thanasi Kokkinakis in second round

Wimbledon: Novak Djokovic registers a straight-set win over Thanasi Kokkinakis in second round

4 years ago
शंकर लामिछानेको ९५ औँ जन्मजयन्ति  विशेष कार्यक्रम सम्पन्न

शंकर लामिछानेको ९५ औँ जन्मजयन्ति  विशेष कार्यक्रम सम्पन्न

4 years ago

Don't Miss

Monsoon active, heavy rain likely over hilly areas

Monsoon active, heavy rain likely over hilly areas

August 16, 2026
Muktinath Temple deposits reach Rs 117.6 million

Muktinath Temple deposits reach Rs 117.6 million

August 16, 2026
Nepal Govt  accelerated the classification of individuals injured during the Gen-Z demonstrations

Nepal Govt moves to link treatment protocols with health insurance

August 16, 2026
Swarnim Wagle to contest from Tanahun-1

Finance Minister Wagle urges Nepalis abroad to invest in Nepal

August 16, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.