Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

तारा सुवेदीको ‘अनुभूतिका महक’ कवितासंग्रह विमोचित

Editorial Team by Editorial Team
August 3, 2026
in Book Releases, Literature, Nepal, News
0
तारा सुवेदीको ‘अनुभूतिका महक’ कवितासंग्रह विमोचित
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ-कवि तारा सुवेदीको कवितासङ्ग्रह ‘अनुभूतिका महक’ को लोकार्पण भएको छ। राजधानीमा आइतबार नेपाल स्रष्टा समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा शैलेन्द्र साकार, श्रीओम श्रेष्ठ ‘रोदन’, प्राडा कृष्णप्रसाद दाहाल, प्राडा लक्ष्मणप्रसाद गौतम,पवन आलोक, कवि सुवेदी लगायतले उक्त कवितासङ्ग्रह लोकार्पण गरे।
कार्यक्रममा प्रमुख अतिथि अग्रज कवि एवं साहित्यकार शैलेन्द्र साकारले नेपाल स्रष्टा समाजमा रहँदाका पुराना दिनहरू स्मरण गर्दै सुवेदीलाई मिलनसार,सक्रिय र लगनशील व्यक्तित्वको रूपमा आफूले पाएको बताए।
लोकार्पित पुस्तकमाथि प्राडा कृष्णप्रसाद दाहालले चर्चा गर्दै क्षमता राख्ने कविको रुपमा सुवेदीलाई पाएको बताए। उनले करिब डेढ दशकदेखि कवितामा सक्रिय सुवेदीको कृति पहिलो जस्तो नलाग्ने भन्दै कविताले पाठकको मन जित्ने धारणा राखे।
कार्यक्रममा अग्रज कथाकार भागिरथी श्रेष्ठ, प्राडा लक्ष्मणप्रसाद गौतम,पवन आलोक, विवश पोखरेल, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली,विधान आचार्य,चन्द्रप्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य राखे। कवि सुवेदीले आफ्ना अनुभूतिहरू सार्वजनिक गरिन्।
उक्त कार्यक्रममा लोकार्पित कृतिका कविताहरू विधान आचार्य,राधेश्याम लेकाली,मणि लोहनी,प्रकाश घायल,रञ्जना निरौला र खुशी अधिकारीले बाचन गरे।
श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण प्रदीप सापकोटाले गरे। डा. शान्तिमाया गिरीले स्वागत मन्तव्य राखिन्।

Advertisement Banner
Previous Post

Nepal Airlines earns Rs 17.33 billion from ticket sales

Next Post

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Editorial Team

Editorial Team

Next Post
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Recommended

6 Ways to Burn More Calories Doing Bodyweight Exercises

11 months ago
Nepal: 11,577 trees to be cut for East–West Highway expansion

Nepal: 11,577 trees to be cut for East–West Highway expansion

9 months ago

Don't Miss

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.