Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

‘पिरिम लाउ है’ सार्वजनिक

Editorial Team by Editorial Team
January 29, 2026
in Entertainment, Nepal, News
0
‘पिरिम लाउ है’ सार्वजनिक
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं ,नेपाली म्युजिक भिडियो क्षेत्रमा नुतन मौलिक कामहरू भइरहेका छन् । फरक खालका , नेपालीपन बोकेका म्युजिक भिडियोहरू, गीतहरू दर्शकश्रोताको मनमुटुमा बस्न सफल पनि छन् । राम्रा गीतहरू धेरैपछि सम्म पनि मान्छेको दिलमा बसेका हुन्छन् । यस्तै एक `पीरिम लाउ है ´ बोलको गीत सार्वजनिक भएको छ ।
पत्रकार तथा उदाउँदै गरेकी प्रतिभाशाली कलाकार ज्योत्सना घिमिरेको मुख्य अभिनय रहेको `पीरिम लाउ है ´ बोलको गीत हालै सार्वजनिक भएको हो । चर्चित गायिका रचना रिमाल , गायक तथा सर्जक यादव घिमिरेको स्वर रहेको यस आधुनिक गीत ‘पिरिम लाउ है’ यादव घिमिरे अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
यस गीतको शब्द सम्पादन संस्कृतविद आचार्य नविन गौतमले गरेका हुन् । गीतमा नेपाली जीवनदर्शनलाई अर्थपूर्ण ढंगले प्रस्तुत गरिएको छ।
विशाल निरौलाले संगीत संयोजन गरेको
गीतका शब्दहरू ठेट नेपालीपनलाई बोक्ने खालका छन् ।
यस गीतको म्युजिक भिडियोको निर्देशन, सम्पादन तथा रंग संयोजन एकान्त मगरले गरेका हुन भने म्युजिक भिडियोको छायांकन सञ्जोक श्रेष्ठले गरेका हुन । म्युजिक भिडियो नृत्य निर्देशन रोहित बस्नेत र आशिष राईले गरेका छन्। गीतको छायांकन बोडे कुमारी मन्दिर र कमलपोखरीमा गरिएको कलाकार घिमिरेले जानकारी दिइन ।

यस गीतबारे कलाकार ज्योत्सना घिमिरे भन्छिन -`आधुनिक गीत पिरिम लाउ है’ मा काम गर्दा म भावुक भए । अनुभवहरू विशेष रहे । एउटा कारण यो पनि हो गीत मेरो आफ्नै दाइ यादव घिमिरेको सिर्जना गर्नुभएको हो । आत्मीयताको आभास पनि भयो ।
गीतको शब्द र संगीतमा रहेको नेपाली माटोको गन्ध र सरल प्रेमभावले मलाई सुरुदेखि नै आकर्षित गरेको थियो । भाग्यले मलाई नै मुख्य भूमिकामा रहेर गीतको म्युजिक बनाइयो । म मक्ख परे । सकेसम्म मेहनत गरे । यो गीतमा हामीले धेरै मेहेनत गरेर छौं ,सबैले हेरिदिनु होला । टिकटक बनाइदिनु होला । लाइक , सेयर कमेन्ट गरिदिनु होला । मन परे साथीहरूलाई भनिदिनुस है त ।´

Advertisement Banner
Previous Post

साँस्कृतिक चलचित्र महोत्सव हुँदै, ३९ देशका ८५ चलचित्रहरु निशुल्क हेर्न पाईने

Next Post

काठमाडौंमा ‘लुटेरा’माथि गोली चल्यो: १० जना पक्राउ

Editorial Team

Editorial Team

Next Post
काठमाडौंमा ‘लुटेरा’माथि गोली चल्यो: १० जना पक्राउ

काठमाडौंमा ‘लुटेरा’माथि गोली चल्यो: १० जना पक्राउ

Recommended

Greening food preservation nourishes the environment

Greening food preservation nourishes the environment

4 years ago
६ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

६ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.