“किसानदेखि वैज्ञानिकसम्म” पुस्तक लोकार्पण

 

काठमाडौँ, १५ चैत्र,  वैज्ञानिकको वैज्ञानिकीकरणका रुपमा उत्कृष्ट योगदानको परिणाम स्वरूप डा० केशवचन्द्र शर्मा एजम् को विपुल मात्रामा सन्दर्भ साहित्यकिसानदेखि वैज्ञानिकसम्म प्रकाशित भएको    

लेखक, पत्रकार, वकिल, प्राध्यापक, डाक्टर वैज्ञानिकहरूमाझ प्रमुख अतिथि डाक्टर जगमान गुरुङ, वरिस्ठ अधिवक्ता एवम राष्ट्रिय सभाका पुर्व सदस्य राधेश्याम अधिकारी, वरिष्ठ वैज्ञानिक डाक्टर केशरी लक्ष्मी मानन्धर, नास्टका सदस्य सचिव डाक्टर महेश अधिकारी, वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारी, लेखक सौरभ योगगुरु लगायत विभिन्न व्यक्तिको समुपस्थितमा लेखन कुञ्जमा लोकार्पण गरिएको थियो  

Comments are closed.