Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Review

कवितासंग्रह ‘शार्दुल-सागर’ विमोचन

Editorial Team by Editorial Team
July 6, 2022
in Book Review, Literature
0
कवितासंग्रह ‘शार्दुल-सागर’  विमोचन
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सूर्यकुमार पण्डितको ‘शार्दुल-सागर’ नामक कवितासंग्रह  विमोचन भएको छ । अनुपम साहित्य सिर्जना प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा मन्जुश्री साहित्यिक समाजका अध्यक्ष डा. बमबहादुर जितालीले पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तकमाथि समीक्षा गर्दै साहित्यकार श्रीहरि फुँयालले पण्डितका कविताले समसामयिकता बोकेको बताए । अनुपम सिर्जना साहित्य प्रतिष्ठानका उपाध्यक्ष जगदीश्वर पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा विभित्र कविहरुद्वारा  आ-आफ्नो रचना वाचन गरिएकाे थियो ।

कार्यक्रममा अनुपम साहित्य सिर्जना प्रतिष्ठानका अध्यक्ष भुवनहरि सिग्देलको स्वास्थ्य लाभको कामना गरिएको थियो । मञ्जुश्री साहित्यिक समाजले उक्त पुस्तक प्रकाशन गरेको हो ।

Advertisement Banner
Previous Post

फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने

Next Post

UN Report: Global hunger numbers rose to as many as 828 million in 2021

Editorial Team

Editorial Team

Next Post
UN Report: Global hunger numbers rose to as many as 828 million in 2021

UN Report: Global hunger numbers rose to as many as 828 million in 2021

Recommended

Minister for Energy, Water Resources and Irrigation Kulman Ghising said the current government is working to restore public confidence by ensuring good governance

Minister Kulman Ghising warns contractors over road repair delays

5 months ago
Home Minister Om Prakash Aryal bids farewell after 191 days in office

Home Minister Om Prakash Aryal bids farewell after 191 days in office

3 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.