Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

नालापानी’को मोशन पोस्टर सार्वजनिक

Editorial Team by Editorial Team
July 7, 2022
in Feature, Nepal
0
नालापानी’को मोशन पोस्टर सार्वजनिक
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

फिल्मको कथा सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधारित बनाएर निर्माण भएको फिल्म  हो नालापानी’ । फिल्म सेप्टेम्बर २४ मा अस्ट्रेलियामा प्रिमियर हुँदैछ ।

४ कार्तिकमा रिलिज हुने फिल्म हो ‘नालापानी’ । प्रदर्शन मिति आउन करिब ४ महिना बाँकी भएपछि निर्माण युनिट फिल्मको प्रचार प्रसारमा जुटिसकेको छ । यस्तैमा बुधबार फिल्मको एक मोशन पोस्टर सार्वजनिक गरेको छ । युट्युबमा सार्वजनिक ४४ सेकेन्डको मोसन पोस्टरमा एक पात्र हातमा तरबार लिएर प्रस्तुत छन् भने पृष्ठभूमिमा केही पात्रहरु घोडामा सवार देखिन्छन् ।

फिल्मका निर्देशक रिमेश अधिकारी हुन् । वीर योद्धा कुँवर र उनका ६०० सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा फिल्मले देखाउने निर्देशक अधिकारीले बताए । देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मीनाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत विष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलियालगायत कलाकारको फिल्ममा अभिनय छ । रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रा.लि., वीर गोर्खाली फिल्मस् प्रा.लि., गंगानारायण फिल्म प्रोडक्सन प्रा.लि. र बिजीबी इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा फिल्म निर्माण भएको हो ।

 

Advertisement Banner
Previous Post

Bangladesh Govt directed that no decorative lights be used for social events or on community centres, shopping malls and business establishments, offices and residences to save electricity

Next Post

योगमाया स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

Editorial Team

Editorial Team

Next Post
योगमाया स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

योगमाया स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

Recommended

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

4 years ago
२५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक

Nepal: Economic slowdown pushes up bad loans in banking sector

5 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.