Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

योगमाया स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

Editorial Team by Editorial Team
July 7, 2022
in Awards, Literature, Nepal
0
योगमाया स्रष्टा सम्मान कार्यक्रम सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२२ अषाढ,काठमाडौँ, नेपाल प्रज्ञा प्रतिष्ठानमा स्रष्टा समाज नेपालको  प्रायोजनमा योगमाया दिवस सम्पन्न भएको छ |  स्रष्टा समाज नेपालले हरेक वर्ष योगमायाको नाममा सम्मानहरू प्रदान गर्ने गरेको छ । त्यसै सन्दर्भमा तीन व्यक्तित्वहरूलाई सम्मानित गरिएको हो ।
वासु शशी स्मृति परिषद्का उपाध्यक्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक, योगमाया राष्ट्रिय नारी स्रष्टासम्मान २०७८’ द्वारा सम्मानित, साहित्यकार रुकु कार्की, योगमाया राष्ट्रिय नारी स्रष्टासम्मान २०७९बाट सम्मानित र सामाजिक अभियन्ता मोहनकुमार बस्नेत योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान २०७९’ द्वारा सम्मानित हुनुभएको छ ।

कार्यक्रममा श्रीओम श्रेष्ठ रोदनद्वारा सबैको स्वागत गरिएको थियो भने प्रा.डा. गोविन्दमान सिंह कार्कीद्वारा पुरस्कृत व्यक्तित्वको परिचय दिइएको थियो । प्रा. डा. कार्कीले योगमायाबारे विशेष अध्ययन अनुसन्धान गरेर २०६९ सालमा ‘समाज सुधारक योगमाया’ शीर्षकको पुस्तक प्रकाशित गराउनु भएको थियो । साझा प्रकाशनले सो पुस्तकको तेश्रो संंस्करण प्रकाशित गरिसकेको जानकारी दिइएको थियो ।
योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मानका संस्थापक पवन आलोक र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानका संस्थापक राजेश न्यौपानेले योगमाया बारे बोल्नु भएर योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्नु पर्ने माग दोहोर्याउनु भएको थियो ।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, हिरण्यकुमारी पाठक, रुकु कार्की, मोहनकुमार बस्नेतले पनि मन्तव्य प्रकट गर्नुभएको थियो । स्रष्टा समाजका अध्यक्ष विधान आचार्यको सभापतित्वमा र समाजका सचिव जानु धितालले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Advertisement Banner
Previous Post

नालापानी’को मोशन पोस्टर सार्वजनिक

Next Post

EU Cohesion Policy: Commission adopts €11 billion Partnership Agreement with Bulgaria for 2021 – 2027

Editorial Team

Editorial Team

Next Post
Stand Up For Ukraine: €9.1 billion pledged in support of internally displaced and refugees

EU Cohesion Policy: Commission adopts €11 billion Partnership Agreement with Bulgaria for 2021 – 2027

Recommended

आजदेखि देशभर आर्थिक गणना हुँदै

आजदेखि देशभर आर्थिक गणना हुँदै

1 month ago
Nepal Army physically locates plane crash site; shares the plane crash site at Sanosware, Thasang-2, Mustang

Indian Embassy in Nepal condoles death of 22 people, including 4 Indians, in Tara Air plane crash

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.