Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

Editorial Team by Editorial Team
December 29, 2025
in News, World
0
युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

किएभ – युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी दिइरहेको समय शनिबार किएभमा धेरै शक्तिशाली विस्फोटहरू भएका छन्।
किएभका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा भन्नुभएको छ, “राजधानीमा विस्फोट भएको छ यसबारे थप विवरणका लागि एयर डिफेन्स फोर्सले काम गरिरहेका छन् । तोकिएको सुरक्षित स्थानमा रहनुहोला ।”
युक्रेनको वायु सेनाले पनि शनिबार बिहानै देशव्यापी हवाई आक्रमण हुने भन्दै नागरिकहरूलाई अतिआवश्यक काममा बाहेक घरबाहिर ननिस्कन निर्देशन दिएको थियो ।
सेनाले सामाजिक सञ्जालमार्फत् ड्रोन र मिसाइलहरू राजधानीसहित धेरै युक्रेनी क्षेत्रहरूमा आइरहेको बताएको थियो ।
किएभमा रहेका एएफपी संवाददाताहरूले धेरै ठूलो ठूलो विस्फोटको आवाज सुनेको पुष्टि गरेका छन् ।
विस्फोटका करिब तीन घण्टापछि किएभको क्षेत्रीय सैन्य प्रशासनले ड्रोनको आगमनका कारण हवाई सुरक्षा व्यवस्था सक्रिय भएको बताएको थियो ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार फ्लोरिडामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने क्रममा सन् २०२२ देखि दशौँ हजारको ज्यान लिइसकेको लडाइँ अन्त्य गर्ने प्रस्तावित योजनाबारे छलफल गने कार्यक्रम तय भएको छ।

Advertisement Banner
Previous Post

राष्ट्र बैंकबाट २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन हुँदै

Next Post

म्यान्मामा पाँच वर्षपछि आम निर्वाचनको पहिलो चरण हुँदै

Editorial Team

Editorial Team

Next Post
म्यान्मामा पाँच वर्षपछि आम निर्वाचनको पहिलो चरण हुँदै

म्यान्मामा पाँच वर्षपछि आम निर्वाचनको पहिलो चरण हुँदै

Recommended

गल्याङ काव्य उत्सव- २०८२ सम्पन्न

गल्याङ काव्य उत्सव- २०८२ सम्पन्न

2 months ago
Sri Lankan President Gotabaya Rajapaksa to step down on July 13

Sri Lankan President Gotabaya Rajapaksa to step down on July 13

4 years ago

Don't Miss

PM Balen Shah begins discussion with lawmakers

PM Balen Shah begins discussion with lawmakers

March 30, 2026
Nepal Govt to form task force to prepare discussion paper on constitution amendment

Nepal Govt to form task force to prepare discussion paper on constitution amendment

March 30, 2026
Home Minister Gurung assures no interference in police duty

Home Minister Gurung assures no interference in police duty

March 30, 2026
Nepal President summons joint session of federal parliament

Nepal President summons joint session of federal parliament

March 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.