Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

भ्रष्टाचारविरुद्ध हदैसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने प्रधानमन्त्री कार्कीको वक्यव्य

Editorial Team by Editorial Team
December 9, 2025
in Nepal, News
0
भ्रष्टाचारविरुद्ध हदैसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने प्रधानमन्त्री कार्कीको वक्यव्य
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले सरकार भ्रष्टाचारविरुद्ध कठोर कदमबाट सरकार पछि नहट्ने बताएकी छिन्।
मंगलबार भ्रष्टाचारविरुद्धको २२ औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आफू नेतृत्वको सरकार चुनावी उद्देश्य मात्र लिएर नभइ ‘सुशासनको माग राखी भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार’भएको उल्लेख गरिन्।
‘जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन,’ कार्कीले भनिन्।
उनले राज्यका संयन्त्रहरू सक्रिय रूपमा काम गरिरहेको बताउँदै भ्रष्टाचार नियन्त्रणका गतिविधिबाट अत्तालिएर प्रत्यक्ष-परोक्ष धम्की आउने अवस्थाबारे संकेत गरिन्। कार्कीले भनिन्, ‘यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्षरुपमा धम्क्याए पनि हामी डराउँदैनौँ।’
राष्ट्रसेवक तथा सम्बद्ध निकायका पदाधिकारीलाई विचलित नहुन आग्रह गर्दै उनले भनिन्,‘सम्बन्धित निकायका पदाधिकारी र राष्ट्रसेवकहरुले व्यावसायिक स्वतन्त्रता उपयोग गरी निर्धक्कसँग अघि बढ्नुपर्छ।’

Advertisement Banner
Previous Post

हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्चको परमादेश

Next Post

नेपालमा लोकतन्त्रलाई संस्थागत गर्न हामी लागिपरेका छौँ: गृहमन्त्री अर्याल

Editorial Team

Editorial Team

Next Post
नेपालमा लोकतन्त्रलाई संस्थागत गर्न हामी लागिपरेका छौँ: गृहमन्त्री अर्याल

नेपालमा लोकतन्त्रलाई संस्थागत गर्न हामी लागिपरेका छौँ: गृहमन्त्री अर्याल

Recommended

ICC League 2: Nepal beat UAE by 37 runs

ICC League 2: Nepal beat UAE by 37 runs

4 months ago
Jagat Tamatta, Head Coach of the Nepal Women’s Cricket Team and Paras Khadka named the best coach and player of the decade under men’s category at the Pulsar Sports Award

Jagat Tamatta, Head Coach of the Nepal Women’s Cricket Team and Paras Khadka named the best coach and player of the decade under men’s category at the Pulsar Sports Award

4 years ago

Don't Miss

South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

September 1, 2026
Lionel Messi announces retirement from international football

Lionel Messi announces retirement from international football

September 1, 2026
Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.