Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Government

प्रधानमन्त्री कार्कीले सरकारका कामकारबाहीबारे आज दलहरूलाई जानकारी दिने

Editorial Team by Editorial Team
November 19, 2025
in Government, Nepal, News
0
प्रधानमन्त्री कार्कीले सरकारका कामकारबाहीबारे आज दलहरूलाई जानकारी दिने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको सरकारका कामकारबाही र प्राथमिकताबारे दलहरूलाई जानकारी दिने भएकी छन् ।

उनको सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगमा दर्ता रहेका दलहरूलाई त्यसबारे जानकारी दिन लागेकी हुन् । यो कार्यक्रम आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने जानकारी दिइएको छ ।

चुनाव गराउने मुख्य उद्देश्यका साथ गठित सरकारकी प्रधानमन्त्री कार्कीले दलहरूसँग संवाद गर्न नचाहेको र त्यसले चुनावी वातावरण नबनेको भन्दै कतिपयले आलोचना गरेका छन् । यस्तो अवस्थामा उनले आफ्नो सरकारले गरेका कामकारबाही र प्राथमिकताबारे दलहरूलाई जानकारी दिन लागेकी हुन् ।

Advertisement Banner
Previous Post

MAT December Opens Doors to India’s Leading Management Institutes

Next Post

नेपाल राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप तान्दै

Editorial Team

Editorial Team

Next Post
नेपाल राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप तान्दै

नेपाल राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप तान्दै

Recommended

The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

Tajikistan to Improve Access to Safe Drinking Water, with World Bank Support

4 years ago
Newly appointed Ambassador of Spain H.E. Mr Jose Maria Ridao Dominguez called on Foreign Minister Dr Narayan Khadka

Newly appointed Ambassador of Spain H.E. Mr Jose Maria Ridao Dominguez called on Foreign Minister Dr Narayan Khadka

4 years ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.