हामी
“””””””
यो
धरा
नाटक
कलाकार
हामी मनुष्य
अभिनय गर्ने ।
कोही रुने नाटक
कोही हाँसी रहेका छन्
कोही जवानी मदमत्त
कोही वृद्धकालको शिकार
कतै डोली उठ्दैछ यहाँ
कतै चिता सजिदैछ ।
अभिनय कर्ताको
तैँ छाड मैं छाड
सपना भङ्ग
कलाकार
झसँङ्ग
हुन्छ
लौ ।
लोकनाथ शर्मा
जागुन, आसाम
Comments are closed.