अनागत
यो
घाम
किन हो
आउँद छ
सधैँ लुकेर
मन बगैंचामा
अनि छोडेर जान्छ
रात भरिको वेदना
सहेर बस्दै चुपचाप
पर्खिन्छु अर्को घाम जन्मिन
ओडार भित्रको यन्त्रणा
सकिन्छ एकदिन त
पखालेर कालिमा
हातेमालो गर्दै
नदीको पारी
घाम जून
एक भै
स धैँ
नै |
मोहन सुवेदी
तेजपुर, असम
Comments are closed.