रम्बास् कविता:सीमाना

सीमाना’

हो
निक्कै
कोशिस
गर्दा   गर्दा
स फ लताको
परिणाम    मुखी
शिखरमा        चढेर
संसार   लाई   नियाल्दै
गर्वले    छाती    फुलाउँदा
चुलिएको  त्यो  आत्मसन्तुष्टि
टिकाऊ   पटक्कै भएन!
बर्षा  पछिको   बादल
फल निख्रेको रूख
चासो  घटे जस्तै
मान्छेको पनि
उमेरको
सीमाना
हुन्छ
नै!

प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर

Comments are closed.