यात्री
म
र हुँ
न र हुँ
प्रकृ तिको
मैथुनी सृष्टि
जीव जगत यो
स्वाभाविक रहन्छ
युगादि कल्पादि सम्म
भ्रमित चिन्तित दुखित
विचारको उपज मात्र हो
मन नै त धुन्धुकारी हो
आखिर हार मान्छ नै
मेरो अनुपस्थिति
अथवा कसैको।
फरक छैन
हामी सबै
ए क ल
यात्री
हौँ।
भीम धमला
रामपुर जागुन असम।
Comments are closed.