योगफल
म
मान्छे
यात हुँ
दे व दू त
कि हुँ म एक
जिउँदो लास नै
कर्मको योगफल
उत्तरको खेस्रा कोर्छ
सत्यको व्यर्थ पराजय
अस्तित्वको तस्बिर मेट्नेछ
जीवन युद्धको मैदान
भविष्यको रेखाकोर्छ
प्रेम र सत्यबोध
हृ द य गृ ह को
प्र का श म य
आभाभित्र
सर्लक्क
छुप्छ
रे।
बाबुराम न्यौपाने, उत्स
दमक, नेपाल
Comments are closed.