रम्बास् कविता:सिपाही

सिपाही


एक
सिपाही
यो देशको
रक्षक   एक
कुशल   सु पु त्र
स्वाभिमानी  नेपाली
रक्षक    हुँ    जनताको
भक्षक     हुँ    देशद्रोहिको
शत्रु   हुँ लुटेराहरुको  म
हो  म त सिमाना रक्षक
चिसो  र  गर्मी नभनी
चौबीसै  घन्टा हेरि
हर  रात दिन
रक्षार्थ  मेरो
देशलाई
ब चाई
राख्छु
म।

अरुण ज्ञवाली
धनगढी

नेपाल

Comments are closed.