Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

६ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

Editorial Team by Editorial Team
January 2, 2026
in Business, Nepal, News
0
६ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रसुवा– रसुवागढी नाका करिब ६ महिना पछि आजबाट सञ्चालनमा आएको छ ।
बाढीका कारण बन्द रहेको रसुवागढी नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।चीन–नेपाल जोड्ने ल्हेन्दे खोलाको पक्की पुल बाढीले बगाएपछि गत २४ असारदेखि रसुवागढी नाका ठप्प थियो । रसुवागढी नाकादेखि स्याफ्रुबेंसीसम्म करिब १६ किलोमिटरमा गत असारमा दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध थियो ।
चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै नाका खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।
बेलिब्रिज एकतर्फी र साँघुरो भएकाले पहिलाकै संख्यामा कन्टेनर आउने, भारवहन क्षमता बढी भएका सवारीसाधन पठाउन र ल्याउन भने सकिएको छैन ।

Advertisement Banner
Previous Post

कांग्रेसको समानुपातिक बन्दसूचीमा परेका यी हुन् ११० जना 

Next Post

पश्चिम तराईमा बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित

Editorial Team

Editorial Team

Next Post
पश्चिम तराईमा बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित

पश्चिम तराईमा बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित

Recommended

EU President von der Leyen in India: Advancing a Strategic Partnership

EU President von der Leyen in India: Advancing a Strategic Partnership

4 years ago

Strong Buffers and Targeted Reforms Can Help Cambodia Withstand Economic Pressures, says World Bank

3 months ago

Don't Miss

मध्यपूर्वमा बढ्दो तनाव: अन्तर्राष्ट्रिय कूटनीति, शक्ति सन्तुलन र सुरक्षा चुनौती

मध्यपूर्वमा बढ्दो तनाव: अन्तर्राष्ट्रिय कूटनीति, शक्ति सन्तुलन र सुरक्षा चुनौती

March 4, 2026
इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

इरानको पक्षमा चीन: अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन

March 4, 2026
कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

कतारमा १० जना इरानी जासूस (आइआरजीसी) पक्राउ

March 4, 2026
इजरायल–लेबनान तनाव: लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

इजरायल–लेबनान तनाव: लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

March 4, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.