Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

Editorial Team by Editorial Team
March 18, 2026
in News, Sports, World
0
रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले समग्रमा ५-१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनाएको हो । यस अघि राउण्ड १६ को पहिलो लिगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।
यस खेलमा रियल म्याड्रिडका लागि भिनिसियस जुनियरले दुवै गोल गरेका थिए भने म्यानचेस्टर सिटीका लागि एक गोल इर्लिंग हालाण्डले गरेका थिए ।
त्यसैगरी यस खेलमा खेलको २०औं मिनेटमा नै ब्रेनार्डो सिल्भाले रातो कार्ड पाएपछि म्यानचेस्टर सिटी १० खेलाडीमा सिमित भएको थियो ।
अब क्वाटरफाइनलमा रियल म्याड्रिड एटलान्टा र बायर्नम्युनिखवीचको विजेतासँग खेल्ने छ ।
त्यस्तै पोचुगीच क्लब स्पोर्टिंग पनि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती बोडोलाई ५-० गोल अन्तरले पराजित गर्दै समग्रमा ५-३ को नतिजासहित स्पोर्टिंग क्वाटरफाइनलमा पुगेको हो । अब क्वाटरफाइनलमा स्पोर्टिंग आर्सनलसँग खेल्ने भएको छ ।

Advertisement Banner
Previous Post

आर्सनल र पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

Next Post

मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

Editorial Team

Editorial Team

Next Post
मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

Recommended

Chaudhary Foundation today handed over a state of the art 25 Beds Emergency Children Ward at Kanti Bal Hospital

Chaudhary Foundation today handed over a state of the art 25 Beds Emergency Children Ward at Kanti Bal Hospital

4 years ago
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल सजाय

ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल सजाय

9 months ago

Don't Miss

Public documents should be digitized and securely preserved: Minister Wagle

Public documents should be digitized and securely preserved: Minister Wagle

August 12, 2026
UML and NCP agree on power sharing in provincial governments

UML and NCP agree on power sharing in provincial governments

August 12, 2026
National Assembly meeting scheduled for today

National Assembly meeting scheduled for today

August 12, 2026
Cabinet’s  decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

Cabinet’s decisions: Four killed in Sunsari and Siraha declared martyrs, Ncell probe report to be made public

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.