Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

आर्सनल र पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

Editorial Team by Editorial Team
March 18, 2026
in News, Sports, World
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – आर्सनल र पीएसजी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् । गएराती सम्पन्न राउण्ड १६ को खेलका दोस्रो लिगमा आर्सनलले जर्मनी क्लब बायर लिभरकुसनलाई २-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-१ को जितसहित क्वाटरफाइनलमा पुगेको हो । आर्सनलले पहिलो लिगमा १-१ को बराबरीमा रोकिएको थियो । आर्सनलको जितमा एबेरेची इजी र डेक्लान राइसले एक एक गोल गरेका थिए । अब आर्सनल क्वाटरफाइनलमा पोर्चुगीच क्लब स्पोर्टिंगसँग खेल्ने भएको छ ।
त्यसैगरी गएराती नै सम्पन्न खेलमा फ्रेन्च क्लब पिएसजीले चेल्सीलाई ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ८-२ नतिजासहित क्वाटरफाइनलमा पुगेको छ । पिएसजीले पहिलो लिगमा चेल्सीलाई ५-२ ले पराजित गरेको थियो । यस खेलमा पीएसजीको जितमा ख्भीचा क्भारस्खेलिया, ब्राडली बर्कोला र सेन्नी मायुलुले एक एक गोल गरेका थिए । पिएसजीले अब क्वाटरफाइनलमा लिभरपुल र गालाटासारेबीचको विजेतासँग खेल्ने छ ।

Advertisement Banner
Previous Post

‘राजनीति निरन्तरको अभियान हो ‘- ‘प्रधानमन्त्री कार्कीले एमालेलाई धन्यवाद दिँदै भनिन्

Next Post

रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

Editorial Team

Editorial Team

Next Post
रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

Recommended

चन्द्रमा कब्जा गर्न चाहन्छ चीन-नासाको आरोप

चन्द्रमा कब्जा गर्न चाहन्छ चीन-नासाको आरोप

4 years ago
Abu Dhabi Unveils New Home for Natural History with a Collection to Inspire the World

Abu Dhabi Unveils New Home for Natural History with a Collection to Inspire the World

4 years ago

Don't Miss

South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

September 1, 2026
Lionel Messi announces retirement from international football

Lionel Messi announces retirement from international football

September 1, 2026
Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.