सर्वनाम थिएटर कालिकास्थानमा भएको ‘कवितामा तीन पुस्ताको दोश्रो सृङ्खलामा कवि ज्योति जंगलको कविता संग्रह ‘आधा शिर उचालेर’ लोकार्पण गरिएको छ । उक्त कवितासंग्रहलाई कार्यक्रममा उपस्थित सर्वजनाले एकै पटक लोकार्पण गरिएको थियो ।सांग्रिला बुक्सद्वारा प्रकाशित कवितासंग्रहलाई वरिष्ठ कवि दिनेश अधिकारी, वरिष्ठ कवि स्नेह सायमी लगायत उपस्थित सम्पूर्ण कवि, साहित्यकार तथा दर्शकहरुले विमोचन गरेका थिए ।
कवितामा तीन पुस्ताको कार्यक्रममा कवि स्नेह सायमी, कवि ज्योति जंगल, र कवि हेमन्त शिशिरले कविता वाचन गरेका थिए ।
Trending Now
- भारतसँग सम्बन्ध सुधार्छौं : पाकिस्तान
- जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री
- संसद् सधैँ बन्धक बन्न सक्दैन: सभामुख घिमिरे
- संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री तयार
- चितवनको देवनगर सबस्टेसन उद्घाटन
- पाथीभरामा एक महिनामा ६९ लाखभन्दा बढी भेटी संकलन
- राति १२ बजेदेखि मधेसका चार जिल्लाको सीमानाका बन्द
- पुजार सार्की’मा आर्यन :लुक्समा आफ्नै पिताको नक्कल
- Nepal’s second consecutive victory
- टौँडा कला महोत्सव’ सुरु भएसँगै कलामय बन्यो हेटौँडा
Comments are closed.