काठमाडौँ– तीनकुनेमा शुक्रबार भएको राजावादीहरुको प्रदर्शनमा मारिएका कीर्तिपुरका सविन महर्जनको अन्तिम दाहसंस्कार गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उनको शवको पोष्टमार्टम गरेपछि पशुपति आर्यघाटमा परिवारले अन्तिम दाहसंस्कार गरेको हो ।सविनको शवमा पिता श्रीकृष्ण महर्जनले दागबत्ती दिएका हुन् । पोष्टमार्टम रिपोर्टमा उनको शरीरमा गोली लागेको र उक्त गोली कोख हुँदै ढाडबाट निस्केको उल्लेख छ ।
Trending Now
- २७ देशका राजदूत इलामको अन्तुमा भेला हुँदै
- लेखक आकाश अधिकारीलाई ‘दीपा-जनमत सम्मान’
- गोकर्णेश्वर कला साहित्य प्रतिष्ठानद्वारा ‘वसन्त काव्य गोष्ठी’ सम्पन्न
- नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ ‘नवप्रज्ञापन’लाई प्रदान
- रमा-कृष्ण सृजना प्रतिष्ठानद्वारा विविध विधाका छजना साधकहरू सम्मानित
- नारायणगोपाल संगीत पुरस्कार २०८१ घोषणा
- NASA, SpaceX to launch new crew mission
- पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
- रामेछापमा रोकिएका मध्ये ३६० पर्यटक सोलु पुगे
- खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु
Comments are closed.