Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

शुक्रबारदेखि काठमाडौंमा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुदैं

Editorial Team by Editorial Team
December 2, 2025
in Nepal, News, Sports
0
शुक्रबारदेखि काठमाडौंमा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुदैं
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – यहि मंसिर १९ गतेदेखि काठमाडौंमा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुने जनाएको हो । प्रतियोगितामा साफसंग आवद्ध पाँच देशका महिला लिग बिजेता क्लवहरुको सहभागीता रहने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए ।
सिंगल राउण्ड रोविनका आधारमा खेली प्रथम र द्वितिय स्थान हासिल गर्ने दुई टोलीबीच फाइनल खेल हुने उनले बताए । त्यस्तै प्रतियोगिताको विजेता टोलीले १० हजार र उपविजेता टोलीले पाँच हजार तथा सहभागी अन्य तीन टिमलाई दुई हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिने उनले बताए ।
प्रतियोगितामा सहभागी हुन विदेशी क्लब डिसेम्बर ३ तारिखमा नेपाल आउने पनि एन्फाले जनाएको छ । प्रतियोगीताको अनुमानीत बजेट रु ३ करोड ७७ लाख ७७ हजार रहेको एन्फाले जानकारी दिएको छ ।

Advertisement Banner
Previous Post

स्टार क्रिकेटर प्लेसिस एनपिएल खेल्न नेपाल आइपुगे

Next Post

एक लाख १६ हजार पर्यटक नोभेम्बरमा नेपाल भित्रिए

Editorial Team

Editorial Team

Next Post
एक लाख १६ हजार पर्यटक नोभेम्बरमा नेपाल भित्रिए

एक लाख १६ हजार पर्यटक नोभेम्बरमा नेपाल भित्रिए

Recommended

Nepal local polls: Code of Conduct bars ministers, public portfolio holders from campaigning with government expenses

Nepal government urges non-residents to open dollar accounts

4 years ago
European Commission unveils new approach to trade agreements to promote green and just growth

European Commission unveils new approach to trade agreements to promote green and just growth

3 years ago

Don't Miss

काठमाडौँ विश्वविद्यालयमा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित

काठमाडौँ विश्वविद्यालयमा २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित

December 10, 2025
हितेन्द्रदेव शाक्यले पदबहाली गरे

हितेन्द्रदेव शाक्यले पदबहाली गरे

December 10, 2025
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की

मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की

December 10, 2025
इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु

इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु

December 10, 2025
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.