Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

स्टार क्रिकेटर प्लेसिस एनपिएल खेल्न नेपाल आइपुगे

Editorial Team by Editorial Team
December 2, 2025
in Nepal, News, Sports
0
स्टार क्रिकेटर प्लेसिस एनपिएल खेल्न नेपाल आइपुगे
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका छन् ।
प्लेसिसलाई विराटनगर किङ्ग्सले अनुबन्ध गरेपछि एनपिएल खेल्न काठमाडौँ आइपुगेका हुन । कतार एयरवेजमार्फत अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्लेसिसले सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्ग्सबाट खेल्ने छन । पाँच खेलमा चार जित निकालेर तेस्रो स्थानमा रहेको विराटनगर ‘प्लेअफ’ नजिक पुगेको छ ।

Advertisement Banner
Previous Post

Nepal Govt decided to provide identity card with photograph to the martyrs’ families of the Gen Z protest

Next Post

शुक्रबारदेखि काठमाडौंमा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुदैं

Editorial Team

Editorial Team

Next Post
शुक्रबारदेखि काठमाडौंमा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुदैं

शुक्रबारदेखि काठमाडौंमा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुदैं

Recommended

Birdwatchers from India, Nepal and Bhutan to count birds in the Himalayas

Birdwatchers from India, Nepal and Bhutan to count birds in the Himalayas

4 years ago
India’s growing military prowess, a stabilising force in Asia-Pacific, says US Defence Secretary Llyod Austin

India’s growing military prowess, a stabilising force in Asia-Pacific, says US Defence Secretary Llyod Austin

4 years ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.