Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

साहित्य सङ्गम सम्मान तथा पुरस्कार घोषणा

Editorial Team by Editorial Team
May 31, 2022
in Awards, Literature, Nepal
0
साहित्य सङ्गम सम्मान तथा पुरस्कार घोषणा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मकवानपुर, साहित्य सङ्गम मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कार यस वर्षका लागि घोषणा गरेको छ । सङ्गमले यसवर्ष गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’–२०७८ वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई प्रदान गर्ने भएको छ । रिमालका परिवारले अक्षयकोष स्थापना गरेको सम्मानको राशि २० हजार एक रुपैयाँ रहेको छ । त्यसैगरी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले स्थापना गरेको प्रगतीवादी कवि श्यामप्रसाद शर्माको स्मृतिमा स्थापना भएको ‘श्यामप्रसाद शर्मा स्मृति सम्मान’–२०७८ यसवर्ष साहित्यकार तथा पत्रकार नवराज शर्मा तिमल्सिनालाई प्रदान गरिदैछ । यस सम्मानको राशि १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । यस्तै, हास्यव्याङ्ग्यकार डा.गणेशकुमार पौडेलले स्थापना गर्नु भएको‘ शान्तिदेवि स्मृति वनस्खण्डी साहित्य सम्मान’–२०७७ र ०७८ का लागि यसवर्ष क्रमशः लघ
ुकथाकार तथा कवि श्रीओम श्रेष्ठ (रोदन) र कवि शान्तिप्रिय वन्दनालाई प्रदान गरिने भएको छ । पौडेललेले सासुआमाको नाममा स्थापना गरेको सम्मानको राशि जनही १० हजार एक रुपैयाँ रहेको छ ।

Advertisement Banner
Previous Post

India, China reviews situation along Line of Actual Control during 24th WMCC meeting

Next Post

Canadian PM announces, govt introducing legislation to implement national freeze on handgun ownership

Editorial Team

Editorial Team

Next Post

Canadian PM announces, govt introducing legislation to implement national freeze on handgun ownership

Recommended

$300 Million ADB Loan to Further Develop Pakistan’s Capital Markets

ADB to Boost Workforce Skills Development in Timor-Leste

6 months ago
Nepali Congress lawmaker Bharat Bahadur Khadka files nomination for Public Accounts Committee chair

Nepali Congress lawmaker Bharat Bahadur Khadka files nomination for Public Accounts Committee chair

2 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.