Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

‘सत्यमोहन जोशी शताब्दी पदक’६० जनालाई  

Editorial Team by Editorial Team
May 28, 2022
in Awards, Literature, Nepal
0
‘सत्यमोहन जोशी शताब्दी पदक’६० जनालाई  
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ—नेपाली भाषा, साहित्य, कला, पत्रकारितालगायतका क्षेत्रमा सक्रिय ६० जनालाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरिने भएको छ ।

त्रिमूर्ति निकेतनले नेपाली वाङ्मय क्षेत्रका शिखर व्यक्तित्व संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको योगदानलाई देशदेशान्तर पुर्याउन कुशल भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुलाई उक्त पदक प्रदान गर्ने मंगलबार निर्णय गरेको हो ।

संस्थाका सदस्य सचिव नरेन्द्रराज प्रसाईंका अनुसार अजरमान जोशी, अनुराधा थापा, कृष्णगोपाल श्रेष्ठ, गोपालनाथ योगी, प्रमोद प्रधान, कञ्चनजंघा प्रसाईं, मणि लोहनी, सुशीला तामाङलगायत ५ दर्जनलाई यही जेठ २१ गते त्रिमूर्ति दिवसका अवसरमा पदक समर्पण गरिनेछ । यस अघि २ सय २६ जना व्यक्तिहरुले पदक ग्रहण गरिसकेका छन् ।

Advertisement Banner
Previous Post

Russian frigate Admiral Gorshkov successfully test-fired a Tsirkon hypersonic cruise missile from Barents Sea

Next Post

NASA-Supported Solar Sail Could Take Science to New Heights

Editorial Team

Editorial Team

Next Post
NASA-Supported Solar Sail Could Take Science to New Heights

NASA-Supported Solar Sail Could Take Science to New Heights

Recommended

ICCR President Dr. VINAY Sahasrabuddhe on Tour to Nepal

ICCR President Dr. VINAY Sahasrabuddhe on Tour to Nepal

4 years ago
नेपाली गीतकार पुष्पा खनाल ‘आइएसएसए (ISSA) अवार्ड्स अमेरिका २०२६’ को चार विधामा मनोनित

नेपाली गीतकार पुष्पा खनाल ‘आइएसएसए (ISSA) अवार्ड्स अमेरिका २०२६’ को चार विधामा मनोनित

1 month ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.