Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

फिल्म तथा टीभी स्कुलको उद्घाटन राजेश हमाल र नीति शाह गरे

Editorial Team by Editorial Team
July 5, 2022
in Entertainment, Uncategorized
0
फिल्म तथा टीभी स्कुलको उद्घाटन राजेश हमाल र नीति शाह गरे
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

फिल्म तथा टीभीका विभिन्न विषय अध्ययन गराउने उद्देश्यले चाबहिलमा नेशनल फिल्म एण्ड टीभी स्कुल सञ्चालनमा आएको छ । आइतबारबाट सञ्चालनमा आएको स्कुलको उद्घाटन अभिनेता राजेश हमाल, मोडल नीति शाह र  आईआई एफटी स्कूल अफफेसन एण्ड इन्टेरियरका निर्देशक तथा फेसन कोरियोग्राफर विपना थापा लगायतले गरे ।

स्कुलमा फिल्मका सम्पूर्ण विधा र व्यक्तित्व विकासको पढाइ समेत हुनेछ । उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा र अभिनेता पुष्प खड्का लगायतको समेत कार्यक्रममा सहभागिता रहेको थियो । स्कुलमा अभिनेता हमाल गेस्ट लेक्चरको रुपमा रहनेछन् ।

कार्यक्रममा बोल्दै हमालले फिल्म अध्ययनतर्फ देखिएको युवापुस्ताको आकर्षणले सकारात्मक भविष्यको संकेत गर्ने बताए । ‘हाम्रो पालामा फिल्म अध्ययन गर्ने औपचारिक स्कुल र कलेज थिएनन्,’ उनले भने, ‘युवापुस्ताको यो उत्साह सुखद छ ।’ स्कुलमा प्रमुख दशरथ सुनारका अनुसार स्कुलमा व्यक्तित्व र नेतृत्व सीपका कोर्ष पढाइ हुनेछ ।

 

Advertisement Banner
Previous Post

होलैसुङ र हलेसी गढी’ एवं ‘हलेसी गढी वृत्तचित्र’  सार्वजनिक

Next Post

डोट्याली लोक देवता र जाँत सौन्दर्य“सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
डोट्याली लोक देवता र जाँत सौन्दर्य“सार्वजनिक

डोट्याली लोक देवता र जाँत सौन्दर्य“सार्वजनिक

Recommended

The 161st Birth Anniversary of Gurudev  Rabindranath Tagore was celebrated by  ICCR Nepal

The 161st Birth Anniversary of Gurudev Rabindranath Tagore was celebrated by ICCR Nepal

4 years ago
निर्वाचन सुरक्षामा उपत्यकाबाट १५ हजार प्रहरी बाहिरिँदै

निर्वाचन सुरक्षामा उपत्यकाबाट १५ हजार प्रहरी बाहिरिँदै

6 months ago

Don't Miss

Nepal flood: Death toll reaches 903

Nepal flood: Death toll reaches 903

August 31, 2026
WHO releases 150,000 USD in emergency funds

WHO releases 150,000 USD in emergency funds

August 31, 2026
China contributes 2 million US dollars in emergency flood relief assistance

China contributes 2 million US dollars in emergency flood relief assistance

August 31, 2026
Nepal Telecom to deploy standalone 5G, ending Huawei partnership

Nepal Telecom restores mobile services up to Nepal-China border

August 31, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.