Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

यौन दुर्व्यवहार आरोपमा पूर्वउपप्रधानपञ्च पक्राउ

Editorial Team by Editorial Team
June 23, 2022
in Nepal, News
0
यौन दुर्व्यवहार आरोपमा पूर्वउपप्रधानपञ्च पक्राउ
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

असार ८, २०७९

धनकुटा — महालक्ष्मी नगरपालिका ४ स्थित ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोही स्थानका ७६ वर्षीय विर्खबहादुर पौडेल पक्राउ परेका छन् । घटनाका आरोपित वृद्ध पञ्चायतकालमा तत्कालीन चानुवा गाउँपञ्चायतका उपप्रधानपञ्च रहेको बताइएको छ ।

गत शुक्रबार विद्यालयबाट घर फर्कँदै गरेकी बालिकालाई पौडेलले बाटोमै यौन दुर्व्यवहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

चार जना बालबालिका विद्यालयबाट घरतर्फ फर्कँदै गर्दा तीन जनालाई पानी लिन पठाएर एक बालिकालाई ती वृद्धले यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे गत सोमबार मात्र बालिकाका अभिभावकलाई थाहा दिएपछि घटना बाहिरिएको थियो । सोमबार नै बालिकाकी आमाले पौडेलविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । सोही दिन घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

उनीविरुद्ध बाल यौन दुरुपयोग मुद्दामा अदालतमा मुद्दा अघि सारिएको उनले बताए । बालिका स्थानीय विद्यालयमा ५ कक्षामा अध्ययनरत छिन् ।

 

Advertisement Banner
Previous Post

Nepal Chief of the Army Staff General Prabhu Ram Sharma visited Force HQ Infantry Support Unit at Mount Hermon Complex, Syria

Next Post

“महाकवि देवकोटा पुरस्कार २०७८”

Editorial Team

Editorial Team

Next Post
“महाकवि देवकोटा पुरस्कार २०७८”

“महाकवि देवकोटा पुरस्कार २०७८”

Recommended

आज सोनाम ल्होसार पर्व तामाङ समुदायले विविध कार्यक्रम गरी मनाउँदै

आज सोनाम ल्होसार पर्व तामाङ समुदायले विविध कार्यक्रम गरी मनाउँदै

5 months ago
Pope Leo remembers Gaza’s suffering during his first Christmas sermon

Pope Leo remembers Gaza’s suffering during his first Christmas sermon

6 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.