Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

शम्भुजित बास्कोटाको एकल साँझ कार्यक्रम अमेरिकामा सम्पन्न

Editorial Team by Editorial Team
December 9, 2025
in Entertainment, Nepal, News
0
शम्भुजित बास्कोटाको एकल साँझ कार्यक्रम अमेरिकामा सम्पन्न
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

अमेरिका – अमेरिकामा लोकप्रिय गायक तथा संगीतकार शम्भुजित बास्कोटाको एकल साँझ कार्यक्रम सम्पन्न भएको छ । तन्दुरी रेस्टुरेन्ट र पार्टी प्लेसले आयोजना गरेको उक्त कार्यक्रममा उनले अच्छा लेकिन लन्डनको चिसोले, जाउँ न ठमेलमा, ऐ संगिता, जस्ता थुपै चर्चित गीत दर्शक स्रोता माझ प्रस्तुत गरेका थिए।
कार्यक्रममा थुपै नेपालीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई फोटो बैंक स्टुडियो, नेपाल एजुकेशन एन्ड कल्चर सेन्टर वासिङटन डिसीले सपोर्टे गरेको थियो भने कार्यक्रमा स्थानिय लोकप्रिय व्याण्ड मोक्षमन्त्रको पनि धमाकेदार प्रस्तुती रहेको थियो ।

Advertisement Banner
Previous Post

अन्टार्कटिकाको ओजोन छिद्र २.१ करोड वर्गकिलोमिटरमा सीमित

Next Post

‘नसोधी’ ल्याए राधा, घनेन्द्र र सन्तोषले

Editorial Team

Editorial Team

Next Post
‘नसोधी’ ल्याए राधा, घनेन्द्र र सन्तोषले

'नसोधी' ल्याए राधा, घनेन्द्र र सन्तोषले

Recommended

Supreme Court refused to issue an interim order over decision to promote Dhiraj Pratap Singh as Nepal Police chief

Nepal Supreme Court orders for full hearing on writ petition filed against RSP Chair Lamichhane

5 months ago
Uganda contributes nearly $10 million to South-South Cooperation project with FAO and China

Uganda contributes nearly $10 million to South-South Cooperation project with FAO and China

4 years ago

Don't Miss

दुई वर्षपछि पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना, नयाँ दिल्लीबाट पत्रकार सम्मेलन गर्ने

दुई वर्षपछि पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना, नयाँ दिल्लीबाट पत्रकार सम्मेलन गर्ने

August 5, 2026
वैदेशिक रोजगार विभागद्वारा १६३ म्यानपावर एजेन्सी कारबाहीमा

वैदेशिक रोजगार विभागद्वारा १६३ म्यानपावर एजेन्सी कारबाहीमा

August 5, 2026
ब्राजिलकी राजदूतको अमेरिकी भिसा रद्द, दुई देशबीच कूटनीतिक तनाव बढ्यो

ब्राजिलकी राजदूतको अमेरिकी भिसा रद्द, दुई देशबीच कूटनीतिक तनाव बढ्यो

August 5, 2026
फिफा अध्यक्ष इन्फान्टिनोमाथि बढ्यो दबाब, युइएफए र कन्काकाफले नेतृत्वमाथि उठाए प्रश्न

फिफा अध्यक्ष इन्फान्टिनोमाथि बढ्यो दबाब, युइएफए र कन्काकाफले नेतृत्वमाथि उठाए प्रश्न

August 5, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.