Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

बालाचतुर्दशी विशेष दिवंगत पितृका नाममा पशुपतिलगायत शिवालयमा छरियो शतबीज

Editorial Team by Editorial Team
November 19, 2025
in Nepal, News, Uncategorized
0
बालाचतुर्दशी विशेष दिवंगत पितृका नाममा पशुपतिलगायत शिवालयमा छरियो शतबीज
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बालाचतुर्दशी पर्वका दिन बुधबार बिहानै पशुपति लगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । दिवंगत पितृका नाममा रातभरि जाग्राम बसेर दीप महादीप बाल्ने र भोलिपल्ट बिहान झिसमिसेमै शतबीज छर्ने प्रचलन छ । त्यसैका लागि पाशुपत क्षेत्र लगायत देशभरका शिवालयमा दर्शनार्थीको ठूलो भिड लागेको छ।
यसरी छरिने शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकै हुने गरेको छ। यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्छ।
दिवंगत पितृका नाममा शिवालय तथा शिवधाममा यिनी अनाज र फलफूल छर्ने प्रचलन छ।भक्तपुरको डोलेश्वर महादेव मन्दिरदेखि गोकुलधामसम्मका महादेव मन्दिरसम्म रातभर जाग्राम बसेर महादीप बाल्नेको भीड लागेको छ।
प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन आफ्ना दिवंगत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौंको भीड लाग्ने भएपछि भक्तपुरको चाँगुनारायण र सूर्यविनायकका बासिन्दाले आफ्ना नजिकका शिवालयमै बालाचर्तुदशी पर्व मनाउन थालेका हुन्।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शीर डोलेश्वर महादेव मन्दिर परिसरमा ५०० भन्दा स्थानीयले आफ्ना दिवंगत पितृको सम्झनामा मंगलबार साँझ दीप तथा महादीप बालेका छन्।

Advertisement Banner
Previous Post

South Asian University Announces Launch of Executive PhD Programme: First Batch Commencing This Year-End

Next Post

MAT December Opens Doors to India’s Leading Management Institutes

Editorial Team

Editorial Team

Next Post
MAT December Opens Doors to India’s Leading Management Institutes

MAT December Opens Doors to India’s Leading Management Institutes

Recommended

Nepal becomes first South Asian country to sign LEAF Coalition deal

Nepal becomes first South Asian country to sign LEAF Coalition deal

2 months ago
इरान र अमेरिका ओमानमा वार्ता गर्न सहमत

इरान र अमेरिका ओमानमा वार्ता गर्न सहमत

2 months ago

Don't Miss

नीलम कार्की निहारिकाको राजमाता उपन्यास विमोचित

नीलम कार्की निहारिकाको राजमाता उपन्यास विमोचित

March 30, 2026
पाल्पाको आयोजनामा नेपाल स्रष्टा समाजको साहित्यिक कार्यक्रम सम्पन्न

पाल्पाको आयोजनामा नेपाल स्रष्टा समाजको साहित्यिक कार्यक्रम सम्पन्न

March 30, 2026
अमेरिकाका विभिन्न शहरहरूमा ट्रम्प प्रशासन विरुद्ध विशाल प्रदर्शन, लाखौं जनता सडकमा

अमेरिकाका विभिन्न शहरहरूमा ट्रम्प प्रशासन विरुद्ध विशाल प्रदर्शन, लाखौं जनता सडकमा

March 30, 2026
आइपिएल: मुम्बईसँग कोलकाता ६ विकेटले पराजित

आइपिएल: मुम्बईसँग कोलकाता ६ विकेटले पराजित

March 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.