Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

शेखर कोइरालाको आह्वान- हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं

Editorial Team by Editorial Team
January 16, 2026
in Nepal, News
0
शेखर कोइरालाको आह्वान- हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ–नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई घर फर्किन आह्वान गरेका छन्।उनले बिहीबार एक वक्तव्यमार्फत एकढिक्का भएर चुनाव लाग्न आग्रह गरेका हुन् ।कांग्रेसलाई फुटबाट जोगाउने सक्दो प्रयास गरे पनि नसकिएको र आफ्नो पनि भएको कमजोरीप्रति उनको स्वीकारोक्ति छ।
“पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया रोकिने छैनन्। म आह्वान गर्छु‚ हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं। यहाँ जितहार कसैको छैन, सबैको विन-विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ। कांग्रेसलाई एकताबद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन। यसको पछाडि को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्नँ। हामी सबै कहीँ न कहीँ चुकेको कुरा स्वीकार्न मलाई कुनै संकोच छैन,” कोइरालाको भनाइ छ।उनले दृष्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट गुज्रिएको र राजधानीमा षड्यन्त्रको अनेकन् राष्ट्रिय र अन्तर्राष्ट्रिय तानाबाना बुनिएको उनले बताएका छन्।
उनले प्रतिनिधिसभा निर्वाचन आइसकेको उल्लेख गर्दै पुन: जनताको घरआँगनमा पुग्ने बताए।

Advertisement Banner
Previous Post

जेनजी २.० ले माघे संक्रान्तीको शुभकामनासहित चुनावबारे स्पष्ट धारणा सार्वजनिक गर्‍यो

Next Post

जेनजी विद्रोहपछि उब्जिएको प्रश्न– निर्वाचन कि प्रणालीगत रूपान्तरण ?

Editorial Team

Editorial Team

Next Post
जेनजी विद्रोहपछि उब्जिएको प्रश्न– निर्वाचन कि प्रणालीगत रूपान्तरण ?

जेनजी विद्रोहपछि उब्जिएको प्रश्न– निर्वाचन कि प्रणालीगत रूपान्तरण ?

Recommended

What is Salicylic acid and why should I use it on my skin?

10 months ago
ADB Expands Policy-Based Lending to $18 Billion Between 2022 and 2024 and Enhances Crisis Response

ADB Expands Policy-Based Lending to $18 Billion Between 2022 and 2024 and Enhances Crisis Response

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.