जुम्लाका विभिन्न गाउँमा हिमपात

जुम्ला । जुम्लाका विभिन्न गाउँमा हिमपात परिरहेको छ। आज बिहानैदेखि हिउँ पर्न थालेको हो । सदरमुकाम खलंगासहित जिल्लाका विभिन्न ठाउँमा हिउँ परेकाे हाे । हिउँ परेसँगै जुम्लाका किसानहरु खुशी भएका छन् ।जुम्ला लगायत माथिल्लो कर्णालीमा हिउँपछि हवाई सेवा

अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ ।

Comments are closed.