Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

कम्बोडियामाथि थाइल्यान्डको हवाई आक्रमण

Editorial Team by Editorial Team
December 8, 2025
in News, World
0
कम्बोडियामाथि थाइल्यान्डको हवाई आक्रमण
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – थाइल्यान्डले कम्बोडियामाथि हवाई आक्रमण सुरु गरेको छ । कम्बोडियासँगको झडपपछि हवाई आक्रमण सुरु गरिएको थाइल्यान्डको सेनाले जनाएको छ ।

बीबीसीका अनुसार थाइल्यान्ड र कम्बोडियाको विवादित सीमा क्षेत्रमा यो आक्रमण भएको हो ।

स्थानीय समयअनुसार सोमबार बिहान आफ्नो सेनाको एक टुकडीमाथि कम्बोडियाबाट फाइरिङ सुरु भएको थाइल्यान्डको सेनाले जनाएको छ । उक्त आक्रमणमा आफ्ना एक सैनिक मारिएका र अन्य आठजना घाइते भएका थाइल्यान्डले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

उता कम्बोडियाले भने थाइल्यान्डले आक्रमण सुरु गरेको दाबी गरेको छ । यद्यपि, आफूहरूले उक्त आक्रमणको जवाफ नदिएको कम्बोडियाले जनाएको छ ।

दुवै देशले एक-अर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा मलेसियाको मध्यस्थतामा थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराम भएको थियो ।

यही वर्षको जुलाईमा दुई देशबीच पाँच दिनसम्म आक्रमण-प्रत्याक्रमण भएको थियो । जसमा परी कम्तिमा ४८ जना मारिएका थिए भने करिब ३ लाख विस्थापित भएका थिए ।

Advertisement Banner
Previous Post

कवि तथा गीतकार निरुपम श्रेष्ठको तेस्रो कृति ‘कुमारी माया’ गीतसङ्ग्रह सार्वजनिक

Next Post

कुवेतको ‘तमोह–३’ रकेट प्रक्षेपणलगत्तै विष्फोट

Editorial Team

Editorial Team

Next Post
कुवेतको ‘तमोह–३’ रकेट प्रक्षेपणलगत्तै विष्फोट

कुवेतको 'तमोह–३' रकेट प्रक्षेपणलगत्तै विष्फोट

Recommended

प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता सम्बन्धी सहमतिमा हस्ताक्षर

प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता सम्बन्धी सहमतिमा हस्ताक्षर

9 months ago
Muktinath Temple deposits reach Rs 117.6 million

Muktinath Temple deposits reach Rs 117.6 million

1 week ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.