Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

कवि तथा गीतकार निरुपम श्रेष्ठको तेस्रो कृति ‘कुमारी माया’ गीतसङ्ग्रह सार्वजनिक

Editorial Team by Editorial Team
December 8, 2025
in Book Releases, Literature, Nepal, News
0
कवि तथा गीतकार निरुपम श्रेष्ठको  तेस्रो कृति ‘कुमारी माया’ गीतसङ्ग्रह सार्वजनिक
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- कवि तथा गीतकार निरुपम श्रेष्ठले तेस्रो कृतिका रुपमा गीतसङ्ग्रह ‘कुमारी माया’ पाठकसामु ल्याउनुभएको छ । यसअघिका दुई कवितासङ्ग्रह। ‘देश स्वप्न (२०६३)’ र ‘बूढो समय’ (२०७९) बाबुराम श्रेष्ठका नाममा सार्वजनिक छन् । अब चाहिँ निरुपम श्रेष्ठ पाठकबिच कवि तथा गीतकार बनेर आउनुभएको छ ।

सिन्धुली मरिण गाउँपालिका निरुपम अंग्रेजी विषयको शिक्षकका रुपमा सक्रिय रहेर पनि नेपाली गीत तथा कविता लेखनमा उत्तिकै तल्लिन हुनुहुन्छ । गाउँमा बसेर बुझेको, भोगेको र अनुभूत गरेको समाज, जीवन र परिकल्पनामा उभ्याएको संसारलाई गीत मार्फत् गीतकार निरुपमले यस सङ्ग्रहमा उतार्नुभएको छ ।

गीतसङ्ग्रह कुमारी मायामा ७५ गीत संग्रहित छन् । गीतकार बसन्तराज अज्ञातको आकर्षक आवरण कलासहितको “कुमारी माया” प्रा.डा. कृष्णहरि बरालले भूमिका मार्फत् लेख्नुभएको छ, ‘‘संरचनागत हिसावले हेर्दा यिनका गीतहरु स्थायी र अन्तरा भागमा विभक्त गरिएको छ भने धेरै गीतमा स्थायी अनि दुईवटा अन्तरा प्रयोग गरिएको छ । लयगत आधारमा भन्दा उनले आक्षेरिक लयलाई प्रयोग गरेका छन् ।’’

गीतसङ्ग्रहमा गीतकार राजेन्द्र थापा, दिनेश अधिकारी, प्रकाश सायमी, भुपेन्द्र खड्का ले समेत गेयात्मकतामा लहरिएको सुन्दर गीतहरुले प्रेमिल भावमा उत्कर्ष, वियोगमा चुडान्त र स्थानीय विम्बमा गीतका तरेलीहरू बुन्ने साथै हरेक रसमा, बिषयमा, शब्द शिल्पी मार्फत संगीतलाई साहित्य र गीतसग जोड्ने उनका गीतहरुले देशको गीत संगीतमा ठुलो टेवा र इतिहास बनाउनेमा सङीतकार राजु सिंह, सन्तोष श्रेष्ठ समेतले blurb मा लेखेका छन् ।

Advertisement Banner
Previous Post

पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय

Next Post

कम्बोडियामाथि थाइल्यान्डको हवाई आक्रमण

Editorial Team

Editorial Team

Next Post
कम्बोडियामाथि थाइल्यान्डको हवाई आक्रमण

कम्बोडियामाथि थाइल्यान्डको हवाई आक्रमण

Recommended

Foreign Minister Shishir Khanal says economic diplomacy become the central focus of Nepal’s foreign policy

Foreign Minister Shishir Khanal says economic diplomacy become the central focus of Nepal’s foreign policy

1 month ago
EU disburses €600 million in Macro-Financial Assistance to Ukraine

European Commission approves Dutch scheme to support the filling of the gas storage facility Bergermeer in context of Russia’s invasion of Ukraine

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.