Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Education

भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालयको ताला खुल्यो, सेवा पुनः सञ्चालनमा

Editorial Team by Editorial Team
August 5, 2026
in Education, Nepal, News
0
भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालयको ताला खुल्यो, सेवा पुनः सञ्चालनमा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित ‘काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय’मा लगाएको ताला खोलेको छ। परिषद् र पुस्तकालय व्यवस्थापन पक्षबीच पुस्तकालय पुनः सञ्चालन गर्ने सहमति भएपछि बुधबार औपचारिक रूपमा ताला खोलिएको हो।

परिषद्ले भाडा बापतको बक्यौता रकम भुक्तानी नभएको भन्दै गत चैत ३ गते पुस्तकालयमा तालाबन्दी गरेको थियो। पुस्तकालय लामो समय बन्द हुँदा अध्ययनका लागि नियमित आउने विद्यार्थी, अनुसन्धानकर्ता तथा सर्वसाधारण पाठक प्रभावित भएका थिए।

मंगलबार दुवै पक्षबीच बक्यौता रकम व्यवस्थापन तथा पुस्तकालय सञ्चालनलाई निरन्तरता दिने विषयमा सहमति भएपछि पुस्तकालय पुनः सञ्चालनमा आएको हो।

ताला खुलेसँगै पुस्तकालयका सेवा नियमित रूपमा सञ्चालन हुने भएका छन्। पुस्तकालय व्यवस्थापनले अब सर्वसाधारणलाई पूर्ववत् रूपमा अध्ययन तथा पठनपाठनका सुविधा उपलब्ध गराइने जनाएको छ। साथै, सहमतिअनुसार बक्यौता व्यवस्थापन गर्दै पुस्तकालयको नियमित सञ्चालनलाई निरन्तरता दिइने बताइएको छ।

Advertisement Banner
Previous Post

दुबईको जेबेल अली औद्योगिक क्षेत्रमा भीषण विस्फोट, कारण अझै खुल्न सकेन

Next Post

हमास निःशस्त्र नभएसम्म गाजाबाट सेना नफिर्ताउने नेतन्याहुको अडान

Editorial Team

Editorial Team

Next Post
हमास निःशस्त्र नभएसम्म गाजाबाट सेना नफिर्ताउने नेतन्याहुको अडान

हमास निःशस्त्र नभएसम्म गाजाबाट सेना नफिर्ताउने नेतन्याहुको अडान

Recommended

Pakistan PM Imran Khan ousted from power after losing no-confidence vote in Parliament

Pakistan PM Imran Khan ousted from power after losing no-confidence vote in Parliament

4 years ago

‘बा-आमा’ लिएर आए शिशिर याेगी

8 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.