Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

“यो निर्वाचन केवल सांसद छान्ने चुनाव होइन, यो विकास गर्ने कि विकास रोक्ने भन्ने निर्णय गर्ने जनमत संग्रह हो,” ओली

Editorial Team by Editorial Team
February 16, 2026
in Nepal, News
0
“यो निर्वाचन केवल सांसद छान्ने चुनाव होइन, यो विकास गर्ने कि विकास रोक्ने भन्ने निर्णय गर्ने जनमत संग्रह हो,” ओली
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले सुरु गरेका गौरवका योजनाहरू रोक्ने र बजेट काट्नेहरूलाई निर्वाचनमार्फत चिन्न र दण्डित गर्न जनतालाई आग्रह गरेका छन्। आइतबार झापा क्षेत्र नं–५ मा आयोजित निर्वाचन परिचालन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार विकास निर्माणप्रति अनुदार र प्रतिशोधपूर्ण रहेको आरोप लगाए।
उनले आसन्न निर्वाचनलाई केवल प्रतिनिधि छनोटको प्रक्रिया नभई विकास गर्ने र विकास रोक्ने शक्तिबीचको जनमत संग्रहको रूपमा चित्रित गरे।“यो निर्वाचन केवल सांसद छान्ने चुनाव होइन, यो विकास गर्ने कि विकास रोक्ने भन्ने निर्णय गर्ने जनमत संग्रह हो,” ओलीले भने।अध्यक्ष ओलीले एमाले सरकारले झापाको समग्र विकासका लागि अघि सारेका ठूला परियोजनाहरू वर्तमान सरकारले रोकेको दाबी गर्दै सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरे।“हामीले झापाको विकासका लागि ल्याएका ठूला योजनाहरू अहिलेको सरकारले रोकेको छ,” उनले भने, “एकातर्फ हामी सालिक र स्मारक बनाएर पहिचानको सम्मान गर्छौँ, अर्कोतर्फ उनीहरू बनेका संरचना भत्काउँछन्। यो सालिक बनाउने र भत्काउनेहरूबीचको लडाइँ हो। अब विकास विरोधीलाई चिन्न ढिला गर्नु हुँदैन।”

Advertisement Banner
Previous Post

फागुन २१ को निर्वाचन: आजदेखि औपचारिक चुनावी प्रचार सुरु, देशभर शक्ति प्रदर्शनको तयारी!

Next Post

जनताले खोजेको परिवर्तन र जेन–जी मुभमेन्टपछि विकसित नयाँ सोचलाई कांग्रेसले मात्रै सम्बोधन गर्न सक्छ : विश्वप्रकाश शर्मा

Editorial Team

Recommended

The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

New Financing Will Support Indonesia to Improve and Protect Human Capital

4 years ago
देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा गयो

देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा गयो

4 months ago

Don't Miss

डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित

April 5, 2026
सरकारी कार्यालय हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

सरकारी कार्यालय हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

April 5, 2026
ट्रम्पले दिएको ४८ घण्टे अल्टिमेटम इरानबाट अस्वीकार

ट्रम्पले दिएको ४८ घण्टे अल्टिमेटम इरानबाट अस्वीकार

April 5, 2026
माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात

माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात

April 5, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.