Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कांग्रेसलाई एकताबद्ध बनाएर लैजान प्रतिबद्ध छु : सभापति थापा

Editorial Team by Editorial Team
May 3, 2026
in Nepal, News
0
कांग्रेसलाई एकताबद्ध बनाएर लैजान प्रतिबद्ध छु : सभापति थापा
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।शनिबार नेता दमन पोखरेलको जीवनीमा आधारित पुस्तक विमोचन तथा स्मृति कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीभित्र देखिएका समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले त्यसका लागि शीर्षदेखि तल्लो तहसम्मका जिम्मेवार नेताहरूको सक्रिय भूमिका अपरिहार्य हुने बताए।
‘सबैलाई समेटेर अघि बढ्ने दिशामा म अझ सक्रिय रूपमा काम गर्छु,’ थापाले भने, ‘तर समस्या बल्झाउने होइन, समाधान गर्ने दिशामा पार्टीका जिम्मेवार नेताहरूले पनि इमानदार भूमिका खेल्नुपर्छ भन्ने मेरो अपेक्षा छ। आफ्नै घर हो, मिलाएर लैजान सकिन्छ।’उनले पार्टीभित्रको आन्तरिक एकता सुदृढ नगरी राजनीतिक लक्ष्य हासिल गर्न कठिन हुने संकेत गर्दै संगठनलाई व्यवस्थित र अनुशासित बनाउनुपर्ने आवश्यकता औंल्याए।

Advertisement Banner
Previous Post

1,594 politically appointed officials will be relieved of their posts following the issuance of the Special Provisions Ordinance

Next Post

ट्रम्पका विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

Editorial Team

Editorial Team

Next Post
ट्रम्पका विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

ट्रम्पका विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

Recommended

Nepal allows industrial import of betel nut, cardamom, and pepper

Nepal allows industrial import of betel nut, cardamom, and pepper

6 months ago
चुनाव प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

चुनाव प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

4 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.