Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

सातबुँदे घोषणापत्र जारी गर्दै दुईदिने १०औँ थारू साहित्य राष्ट्रिय सम्मेलन सम्पन्न

Editorial Team by Editorial Team
February 5, 2026
in Literary Festival & Event, Literature, Nepal, News
0
सातबुँदे घोषणापत्र जारी गर्दै दुईदिने १०औँ थारू साहित्य राष्ट्रिय सम्मेलन सम्पन्न
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं –सातबुँदे घोषणापत्र जारी गर्दै दुईदिने १०औँ थारू साहित्य राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । थारू लेखक संघ नेपाल तथा थारू अतिथि सेवा सदन समितिको आयोजनामा पटेर्वा सुगौली गाउँपलिका–२, बेलवा पर्सामा सम्मेलन भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले सबै भाषा, साहित्यको संरक्षण, सम्वर्द्धन गर्ने राज्यको दायित्व रहेको बताए । सोही क्रममा प्रज्ञाले धेरै भाषाको पत्रिका प्रकाशन थालेको उनले जनाए ।
थारू लेखक संघ नेपालका केन्द्रीय अध्यक्ष डा. कृष्णराज सर्वहारीले थरुहटका पालिकामा थारू जनप्रतिनिधि भएर पनि थारू भाषाको पठन पाठन हुन नसकेको जिकिर गरे । उनले थारू बालबालिकाको लागि पठनीय सामग्री नभएकाले पालिकाहरूले पाठ्यक्रम बनाइ सामग्री उत्पादन गर्न तथा लेखकहरूले बढीभन्दा बढी बालसाहित्य सिर्जना गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा थारू लेखक संघबाट स्थापित ६० हजार राशीको थारू साहित्य पुरस्कार बाराका महाकवि हृदयनारायण चौधरी तथा ३० हजार रुपैयाँ राशीको थारू महिला प्रतिभा पुरस्कार कैलालीकी गायिका समीक्षा चौधरीलाई दिइएको थियो । माघ १५ देखि १७ गतेसम्म आयोजित कार्यक्रममा विभिन्न विषयमा ६ शीर्षकको प्यानल छलफल भएको थियो ।

Advertisement Banner
Previous Post

अनुभवहीन व्यक्तिहरूले प्रधानमन्त्री बन्ने दाबी गर्नु हास्यास्पद : केपी शर्मा ओली

Next Post

चिनियाँ सेनाको नेतृत्वमा ठूलो रिक्तता: सी चिनफिङद्वारा २३ जनरल बर्खास्त

Editorial Team

Editorial Team

Next Post
चिनियाँ सेनाको नेतृत्वमा ठूलो रिक्तता: सी चिनफिङद्वारा २३ जनरल बर्खास्त

चिनियाँ सेनाको नेतृत्वमा ठूलो रिक्तता: सी चिनफिङद्वारा २३ जनरल बर्खास्त

Recommended

युवा र उद्यमीलाई १० हजारबराबरको डलरकार्ड उपलब्ध गराउने घोषणा

Major parties of Nepal disclose significant annual income

1 month ago
CARE Awarded USAID Program to Strengthen Adolescent Reproductive Health in Nepal

CARE Awarded USAID Program to Strengthen Adolescent Reproductive Health in Nepal

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.