Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

महेश बस्नेत धनगढी आउने खबरले जेनजीहरु ‘प्ले कार्ड’सहित सडकमा उत्रिए

Editorial Team by Editorial Team
November 26, 2025
in Feature, Nepal, News, Politics, Sudurpashchim Province
0
महेश बस्नेत धनगढी आउने खबरले जेनजीहरु ‘प्ले कार्ड’सहित सडकमा उत्रिए
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

धनगढी- नेकपा एमालेका नेता महेश बस्नेत धनगढी आउने भएपछि धनगढीमा जेनजीहरुले ‘प्ले कार्ड’ सडकमा उत्रिएका छन्।

आज दिउँसाे धनगढीमा एमाले निकट युवा संघकाे सुदूरपश्चिम प्रदेश स्तरीय भेलालाई सम्बाेधन गर्न नेता महेश बस्नेत धनगढी आउँदैछन् ।

उनी आउने भएपछि जेनजीहरूले धनगढीकाे सडकमा ‘प्ले कार्ड’सहित विराेध सुरु गरेका हुन् । उनीहरुले ‘गुण्डुकाे गुण्डा गाे ब्याक’, ‘जेनजीकाे रकतमाथि खेलवाड गर्न पाइँदैन’ जस्ता नारा लेखेर ‘प्ले कार्ड’सहित सडकमा विराेध प्रदर्शन गरिरहेका छन्।

बस्नेतकाे सुरक्षा र जेनजीकाे विराेधलाई ध्यानमा राखी सडकमा नेपाल प्रहरी र शसस्त्र प्रहरी ठूलाे संख्यामा परिचालन गरिएकाे छ ।

Advertisement Banner
Previous Post

ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल सजाय

Next Post

नेपालीलाई भिसा दिन थाल्यो यूएईले

Editorial Team

Editorial Team

Next Post
नेपालीलाई भिसा दिन थाल्यो यूएईले

नेपालीलाई भिसा दिन थाल्यो यूएईले

Recommended

Sri Lanka cyclone death toll rises to 479, 350 Still Missing

Sri Lanka cyclone death toll rises to 479, 350 Still Missing

8 months ago
साहित्यकार रमेश रञ्जन झासहित पाँच स्रष्टा पुरष्कृत

साहित्यकार रमेश रञ्जन झासहित पाँच स्रष्टा पुरष्कृत

4 years ago

Don't Miss

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Sandeep Lamichhane appointed Nepali cricket captain

Sandeep Lamichhane appointed Nepali cricket captain

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.