Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

रेडक्यापले ल्याए ‘खत्रा’ र्‍याप

himalaya Diary News Service by himalaya Diary News Service
May 2, 2022
in Entertainment, Nepal, South Asia, World
0
रेडक्यापले ल्याए ‘खत्रा’ र्‍याप
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । उदीयमान कलाकार गौरव पौडेल (रेडक्याप)को ‘खत्रा’ र्‍याप गीत सार्वजनिक भएको छ । पौडेलको उक्त र्‍याप गीत हिजो युट्युवमार्फत् सार्वजनिक भएको हो ।

उनले यसअघि ‘ताल न बेताल’, ‘हाँस’लगायत दर्जन बढी गीत गाइसकेका छन् । नयाँ गीतमा पौडेलकै शब्द छ भने कम्पोज पनि उनी आफैंले गरेका हुन् । गीतमा संगीत पनि पौडेलले नै भरेका हुन् ।

गीतको भिडिओमा उनी आफैंले अभिनय गरेका छन् ।

‘खत्रा’ गीतको म्युजिक एरेन्ज लुप रेकर्डसले गरेको हो भने दृश्य सम्पादन जोक फिलिम्सले गरेको हो ।

Advertisement Banner
Previous Post

नेपालयको नयाँ साहित्यिक प्लेटफर्म ‘ई–कविता’

Next Post

शुभबहादुर र तीर्थ कुमारीलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
शुभबहादुर र तीर्थ कुमारीलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’

शुभबहादुर र तीर्थ कुमारीलाई 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान'

Recommended

Nepal hotels to ban single-use plastic by 2024

Nepal Government terminates double taxation agreement with Mauritius

6 months ago
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७० औं वार्षिकोत्सव

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ७० औं वार्षिकोत्सव

4 months ago

Don't Miss

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

चीन र घानाबीचको व्यापारमा १९.३ प्रतिशतले वृद्धि, द्विपक्षीय व्यापार १४ अर्ब डलर नाघ्यो

May 14, 2026
ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

ट्रम्प रसी जिनपीङबीच बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.