Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

अमेरिकाद्वारा संयुक्त राष्ट्रसंघलाई दिइँदै आएको १५ अर्ब डलर कटौती

Editorial Team by Editorial Team
December 29, 2025
in News, World
0
अमेरिकाद्वारा संयुक्त राष्ट्रसंघलाई दिइँदै आएको १५ अर्ब डलर कटौती
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ -अमेरिकाद्वारा संयुक्त राष्ट्रसंघलाई दिइँदै आएको १५ अर्ब डलर कटौती
काठमाडौं । अमेरिकाले संयुक्त राष्ट्रसंघको कोषमा गर्दै आएको सहयोग रकम भारी मात्रामा कटौती गरेको छ । अमेरिकाले अब केवल दुई अर्ब डलर मात्रै सहयोग दिने घोषणा गरेको छ ।
ट्रम्प सरकारले निरन्तर संयुक्त राष्ट्रसंघका विभिन्न मानवीय कार्यक्रमका लागि दिइने कोषमा कटौती गर्दै आएको छ ।
अमेरिकाबाट दिइने दुई अर्ब डलरको आर्थिक सहयोग पहिले दिइने सहयोगको सानो हिस्सा मात्र हो । संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार हालका वर्षमा अमेरिकाले यूएनलाई वार्षिक करिब १७ अर्ब डलर आर्थिक सहयोग गर्दै आएको थियो । यसमध्ये ८–१० अर्ब डलर स्वैच्छिक योगदानका रूपमा र अर्बौं डलर संयुक्त राष्ट्रको सदस्यता शुल्कका रूपमा दिइन्थ्यो ।
कोषमा सबैभन्दा ठूलो हिस्सा अमेरिकाबाट आउने भएकाले कोष कटौतीको प्रत्यक्ष असर संयुक्त राष्ट्रले सञ्चालन गर्ने मानवीय योजनामा पर्नेछ ।
साथै, अन्य पश्चिमी देशले पनि कोषमा दिने रकममा कटौती गरेका छन् ।
कोषमा योगदान घटाउँदा संयुक्त राष्ट्रसंघका मानवीय सहयोग कार्यहरूमा कटौती हुने बताइएको छ ।
सहयोग रकम कटौतीबाट लाखौं मानिस भोकमरीको सिकार हुनुका साथै लाखौँलाई विस्थापन गर्ने र विभिन्न रोग सहनुपर्ने अवस्था आउन सक्ने बताइएको छ । साथै, यसले अमेरिकाको ‘सफ्ट पावर’ लाई पनि ठूलो नोक्सान पुर्‍याउनेछ ।
अमेरिकाले कोष रोक्ने निर्णय गर्नुअघि नै संयुक्त राष्ट्रसंघका एजेन्सीहरूले खर्च घटाउन नसकेका कारण कर्मचारी कटौती गर्नुपरेको छ ।
साथै अन्य पश्चिमी देशहरूले पनि संयुक्त राष्ट्रको कोषमा कटौती गरेका छन् । यस कटौतीको असर संयुक्त राष्ट्रका विभिन्न मानवीय योजनाहरूमा परेको छ, जुन कोषबाट वित्तपोषित हुन्छन् ।

Advertisement Banner
Previous Post

म्यान्मामा पाँच वर्षपछि आम निर्वाचनको पहिलो चरण हुँदै

Next Post

कांग्रेसको ८ बुँदे मापदण्ड, यसअघि समानुपातिक सांसद भएकालाई नराखिने

Editorial Team

Editorial Team

Next Post
कांग्रेसको ८ बुँदे मापदण्ड, यसअघि समानुपातिक सांसद भएकालाई नराखिने

कांग्रेसको ८ बुँदे मापदण्ड, यसअघि समानुपातिक सांसद भएकालाई नराखिने

Recommended

HKUMed reveals tai chi’s long-term therapeutic benefits in treating chronic insomnia, a promising alternative to talking therapy

HKUMed reveals tai chi’s long-term therapeutic benefits in treating chronic insomnia, a promising alternative to talking therapy

3 months ago
२५ अर्ब रुपैयाँको ऋण पत्र जारी गर्दै राष्ट्र बैंक

Nepal: Banks sit on Rs 11.49 billion in surplus liquidity

1 month ago

Don't Miss

यशस्वी पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान

यशस्वी पुस्तक पुरस्कारका लागि पुस्तक आह्वान

March 31, 2026
PM Balen Shah begins discussion with lawmakers

PM Balen Shah begins discussion with lawmakers

March 30, 2026
Nepal Govt to form task force to prepare discussion paper on constitution amendment

Nepal Govt to form task force to prepare discussion paper on constitution amendment

March 30, 2026
Home Minister Gurung assures no interference in police duty

Home Minister Gurung assures no interference in police duty

March 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.