Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

असनमा हरेक शनिबार गाडी निषेध, ५ वैशाखदेखि लागू हुने

Editorial Team by Editorial Team
April 10, 2026
in Nepal, News
0
असनमा हरेक शनिबार गाडी निषेध, ५ वैशाखदेखि लागू हुने
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – काठमाडौं महानगरपालिकाले असन क्षेत्रको मौलिकता जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरेको छ ।
वैशाख ५ गतेदेखि लागू हुने उक्त निर्णय असन क्षेत्रको मौलिक, सामाजिक, सांस्कृतिक तथा व्यापारिक गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको हो ।
कार्यवाहक मेयर प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वडा अध्यक्ष योगेश खड्गी, प्रशासन विभाग प्रमुख महेश काफ्ले लगायत सरोकारवाला निकाय, स्थानीय संघसंस्था तथा समुदायका प्रतिनिधिहरू सहभागी थिए ।
बैठकमा कार्यवाहक प्रमुख डंगोलले भनिन्- ‘असन सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने स्थान हो, यसको प्राचीन र सांस्कृतिक महत्व जोगाउनु हाम्रो दायित्व हो वडा कार्यालयको नेतृत्व, सरोकारवाला र साझेदारहरूको सहभागिता र स्थानीय अपनत्वमा कार्यक्रम प्रारम्भ गरौँ, थालिएको कामलाई दिगो बनाऔँ।’आवागमन र स्थानीयबासीको सहजता तथा सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ।हानगरपालिकाका अनुसार ‘भेहिकल फ्री असन’ कार्यक्रम अन्तर्गत महानगरपालिकाको वडा नं. २७ वडा कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिबार सवारी साधन प्रवेशमा रोक लगाइनेछ। यस क्षेत्रबाट गन्तव्य जाने सवारी साधनलाई वैकल्पिक मार्ग प्रदान गरिनेछ।
यो क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्धन गरिनेछ। यसको सञ्चालन व्यवस्थापनका जिम्मेवारी महानगर प्रहरी बललाई प्रदान गरिएको छ ।

Advertisement Banner
Previous Post

सुन तस्करी प्रकरण : पूर्वसभामुखसहित ३० जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ७ करोड ७८ लाख बिगो माग

Next Post

झापामा लेखापढी व्यवसायी आन्दोलित, हेल्प डेक्स राखेर भए पनि सेवा दिने मालपोत प्रमुखको भनाइ

Editorial Team

Discussion about this post

Recommended

Minister orders urgent fencing to safeguard Mahakali Bridge assets

Minister orders urgent fencing to safeguard Mahakali Bridge assets

4 months ago
कवि तथा साहित्यकार कवीन्द्र सिटौलाको मेरी आमा सार्वजनिक

कवि तथा साहित्यकार कवीन्द्र सिटौलाको मेरी आमा सार्वजनिक

1 month ago

Don't Miss

भेपमार्फत सुन तस्करी प्रकरणः पूर्वसभामुख महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै आठ करोड बिगो माग

भेपमार्फत सुन तस्करी प्रकरणः पूर्वसभामुख महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै आठ करोड बिगो माग

April 10, 2026
विद्यालयको नयाँ शैक्षिक सत्र वैशाख १५ देखि, पठनपाठन २१ गतेबाट

विद्यालयको नयाँ शैक्षिक सत्र वैशाख १५ देखि, पठनपाठन २१ गतेबाट

April 10, 2026
संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै

संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै

April 10, 2026
बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु

बिस्केट जात्रा आजदेखि भक्तपुरमा सुरु

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.