Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

नेपालमा लोकतन्त्रलाई संस्थागत गर्न हामी लागिपरेका छौँ: गृहमन्त्री अर्याल

Editorial Team by Editorial Team
December 9, 2025
in Nepal, News
0
नेपालमा लोकतन्त्रलाई संस्थागत गर्न हामी लागिपरेका छौँ: गृहमन्त्री अर्याल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र कमजोर हुँदा मानवअधिकारको सुनिश्चिततामा गम्भीर समस्या उत्पन्न हुने भन्दै सचेत रहन आग्रह गरेका छन् ।सोमबार ललितपुरमा आयोजित १७औँ मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
उनले लोकतन्त्र र मानवअधिकार एक-अर्काका परिपूरक भएको उल्लेख गर्दै लोकतन्त्र सुदृढ भए मात्रै मानवअधिकारको प्रभावकारी कार्यान्वयन सम्भव हुने बताए।
‘नेपालमा लोकतन्त्रलाई संस्थागत गर्न हामी लागिपरेका छौं । यसका लागि अगामी प्रतिनिधि सभाको निर्वाचन स्वच्छ तथा भयरहित वातावरणमा सम्पन्न गराउन सबैलाई आआफ्नो स्थानबाट भुमिका निर्वाह गरिदिन पनि अनुरोध गर्दछु’, उनले भने।
उनले वर्तमान परिवर्तित सन्दर्भमा लोकतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिवद्ध रहेको भन्दै प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै सरोकारवालाले आ-आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
उनले नेपाल मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेखित विषय कार्यान्वयनप्रति प्रतिवद्ध रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायसँग गरेका प्रतिवद्धता पूरा गर्नेगरी मानव अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।
साथै गृहमन्त्री अर्यालले मानवअधिकार कुनै पनि सभ्य, समावेशी र लोकतान्त्रिक समाजको मेरुदण्ड भएको बताउँदै नागरिकको स्वतन्त्रता, समानता र सुरक्षित जीवन सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व भएको पनि बताए।

Advertisement Banner
Previous Post

भ्रष्टाचारविरुद्ध हदैसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने प्रधानमन्त्री कार्कीको वक्यव्य

Next Post

गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले गरे शिष्टाचार भेट

Editorial Team

Editorial Team

Next Post
गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले गरे शिष्टाचार भेट

गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले गरे शिष्टाचार भेट

Recommended

नुपुर भट्टाचार्यलाई नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान

नुपुर भट्टाचार्यलाई नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान

4 years ago
Nepal’s central bank has announced a ban on the import of vehicles, luxury items as foreign exchange reserves decline

Nepal Rastra Bank, IFC Sign MoU to boost climate finance

3 months ago

Don't Miss

Kalinga Literary Festival Book Awards 2026: Hindi Longlist Announced

Kalinga Literary Festival Book Awards 2026: Hindi Longlist Announced

March 24, 2026
West Asia conflict enters day 25 amid military and diplomatic shifts

West Asia conflict enters day 25 amid military and diplomatic shifts

March 24, 2026
Second phase of petroleum pipeline expansion moves forward with Indo-Nepal cooperation

Nepal proposes gas pipeline, storage facility from Motihari to Sarlahi amid supply concerns

March 24, 2026
Nepali Congress Acting President Khadka calls emergency meeting of Nepali Congress CWC

Nepali Congress to hold 15th general convention from Sept 9

March 24, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.