Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

चैत ५ गतेभित्र सबै चुनावी परिणाम ल्याइसक्छौं : निर्वाचन आयोग

Editorial Team by Editorial Team
March 10, 2026
in Nepal, News
0
चैत ५ गतेभित्र सबै चुनावी परिणाम ल्याइसक्छौं : निर्वाचन आयोग
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – गत बिहीबार भएको निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मतगण्ना गरिब सकिएको छ । समानुपातिकतर्फको मतगण्ना पति भइराखेको छ ।निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी चैत ५ गतेभित्र मत गणना सकेर समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूलाई प्रमाणपत्र दिनेलगायतका कार्य सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको छ ।
समानुपातिकतर्फको समानुपातिक तर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्नेछ ।
निर्धारित संख्यामा समानुपातिक कलष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ।

Advertisement Banner
Previous Post

यसपटक अधिकांश युवा सांसद संसदमा देखिने छ: ४० मुनिका ५४ ले जिते प्रत्यक्ष चुनाव

Next Post

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत : तनहुँमाछ हजार मत बदर

Editorial Team

Editorial Team

Next Post
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत : तनहुँमाछ हजार मत बदर

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत : तनहुँमाछ हजार मत बदर

Discussion about this post

Recommended

Tatopani border trade halted after fire in China’s Nyalam-Khasa area

Tatopani border trade halted after fire in China’s Nyalam-Khasa area

2 months ago
Assam Rifles Conducts Ex-Servicemen Rally In Nepal’s Pokhara

Assam Rifles Conducts Ex-Servicemen Rally In Nepal’s Pokhara

4 years ago

Don't Miss

विश्वब्यापी ईको कविता प्रतियोगिता घोषणा

विश्वब्यापी ईको कविता प्रतियोगिता घोषणा

March 10, 2026
सापसद्वारा “व्यथित काव्य सम्मान” को घोषणा

सापसद्वारा “व्यथित काव्य सम्मान” को घोषणा

March 10, 2026
गोरखामा चक्रे मिलनसहित १९ उम्मेदवारको जमानत जफत

गोरखामा चक्रे मिलनसहित १९ उम्मेदवारको जमानत जफत

March 10, 2026
१६५ निर्वाचन क्षेत्रकै मतपरिणाम सार्वजनिक, कुन दलको कति सिट ?

१६५ निर्वाचन क्षेत्रकै मतपरिणाम सार्वजनिक, कुन दलको कति सिट ?

March 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.